Delivery across Nepal · नेपालभर डेलिभरी
२८ साल / 28 Saal
उपन्यास

२८ साल / 28 Saal

28 Saal
Written by Kumar Bhattari
Publisher Sangrila Books
Year 2024
Pages 440

नेपाली राजनीतिक घटनाक्रममा किंवदन्ती बन्दै गएको यथार्थ इतिहास हो - २८ साल । २०२८-०२९ सालतिर झापा आन्दोलन' को नाममा घटेका दुस्साहसी घटनाले नेपालको राजनीतिक इतिहास प्रभावित छ ।

NRs 777 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

नेपाली राजनीतिक घटनाक्रममा किंवदन्ती बन्दै गएको यथार्थ इतिहास हो - २८ साल । २०२८-०२९ सालतिर झापा आन्दोलन' को नाममा घटेका दुस्साहसी घटनाले नेपालको राजनीतिक इतिहास प्रभावित छ ।

झापा आन्दोलनमा प्रत्यक्ष-परोक्ष संलग्न सबै पात्रलाई एकै ठाउँमा बटुलेर सबैका अगाडि तत्कालीन यथार्थ ओकल्न विवश पार्ने प्रस्तुत पुस्तक इतिहासको ऐना हो । 'कसले के गरे, कसले के भोगे र कसले के सुने ?' भन्दा पनि भोग्ने, देख्ने र सुन्ने हरूका प्रत्यक्ष बयानले यो आख्यान इतिहासको यथार्थ कसी बनेको छ । यसले मान्छेका निजी दाबीको पहाड भत्काएको छ ।

Title
२८ साल / 28 Saal | 28 Saal
Author
Kumar Bhattari
ISBN
9789937775618
Language
Nepali
Published
2024
Publication
Sangrila Books
Pages
440
Category
उपन्यास