ब्रह्माण्डको अन्त्य
NRs 539
पुरस्कृत कृतिहरू
अग्नि।Agni
Agniमलाई तिमीले जस्तै सबै कुरा बिसँदै जाने छुट छैन नसम्झीकन त कसरी गर्ने र समयसँग हरेक सम्झौताको सम्पूर्ण हिसाब ? यत्ति सम्झ कवि- फूल रोप्ने माटो तिमीलाई कस्ले दियो ? कस्ले बाल्यो त्यही माटोमा झरिलो अग्नि ? र, यो पनि नबिर्स- तिम्रा पुर्खाले त्यही आरनको आगो लगेर खरानीमा छोपेर राखेका हुन् तिम्रो भान्साको बिउ आगो ! आरन बिटुलो छ भने तिम्रो भान्सा पनि बिटुलियो यही आगोको स्पर्शले साँच्चै भन अब तिम्रो भान्सा कसरी चोख्याउँछौं ?
मलाई तिमीले जस्तै सबै कुरा बिसँदै जाने छुट छैन नसम्झीकन त कसरी गर्ने र समयसँग हरेक सम्झौताको सम्पूर्ण हिसाब ? यत्ति सम्झ कवि- फूल रोप्ने माटो तिमीलाई कस्ले दियो ? कस्ले बाल्यो त्यही माटोमा झरिलो अग्नि ? र, यो पनि नबिर्स- तिम्रा पुर्खाले त्यही आरनको आगो लगेर खरानीमा छोपेर राखेका हुन् तिम्रो भान्साको बिउ आगो ! आरन बिटुलो छ भने तिम्रो भान्सा पनि बिटुलियो यही आगोको स्पर्शले साँच्चै भन अब तिम्रो भान्सा कसरी चोख्याउँछौं ?
मदन पुरस्कार २०७८ बाट सम्मानित कृति।
- Title
- अग्नि।Agni | Agni
- Author
- Dr.Navraj Lamsal
- ISBN
- 9789937753067
- Language
- Nepali
- Published
- 2021
- Publication
- Book Hill
- Pages
- 286
- Category
- कविता/गीत/गजल, पुरस्कृत कृतिहरू(Award Winning)