कट्टेल सरको चोटपटक/Kattel sirko chotapatak
NRs 375
अलिखित
Alikhit'अलिखित' ध्रुवचन्द्र गौतमको आख्यान जीवनको श्रेष्ठ कृति ठहरिन्छ। पाठकबीच कमाएको लोकप्रियता र समिक्षक-समालोचकको ध्यानाकर्षण त छँदैछ, उपन्यासले स्थापित गरेका कथ्यगत र शिल्पगत प्रयोगशिलताका कारण पनि यसले आफ्नो विशिष्ट स्थान हासिल गर्न सकेको हो। मधेसमा विधमान शोषण, अभावग्रस्तता, अशिक्षालगायत सीमान्त जिन्दगीको दुरावस्थालाई उपन्यासले प्रभावकारी शिल्प- संरचनामा उनेको छ। उपन्यासमा एकातिर आञ्चलिक स्वर सम्प्रेष्य छ, अर्कोतिर विसङ्गति, मिथक, स्वैरकल्पना, हास्यचेत र व्यङ्ग्यात्मकतासहिताको मौलिक प्रभावको योग छ। नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार (२०४०)बाट समेत पुरस्कृत 'अलिखित' उपन्यासकार गौतमको प्रयोगशील तथा मौलिक आख्यान लेखनको निर्णायक देउराली हो।
'अलिखित' ध्रुवचन्द्र गौतमको आख्यान जीवनको श्रेष्ठ कृति ठहरिन्छ। पाठकबीच कमाएको लोकप्रियता र समिक्षक-समालोचकको ध्यानाकर्षण त छँदैछ, उपन्यासले स्थापित गरेका कथ्यगत र शिल्पगत प्रयोगशिलताका कारण पनि यसले आफ्नो विशिष्ट स्थान हासिल गर्न सकेको हो। मधेसमा विधमान शोषण, अभावग्रस्तता, अशिक्षालगायत सीमान्त जिन्दगीको दुरावस्थालाई उपन्यासले प्रभावकारी शिल्प- संरचनामा उनेको छ। उपन्यासमा एकातिर आञ्चलिक स्वर सम्प्रेष्य छ, अर्कोतिर विसङ्गति, मिथक, स्वैरकल्पना, हास्यचेत र व्यङ्ग्यात्मकतासहिताको मौलिक प्रभावको योग छ। नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार (२०४०)बाट समेत पुरस्कृत 'अलिखित' उपन्यासकार गौतमको प्रयोगशील तथा मौलिक आख्यान लेखनको निर्णायक देउराली हो।
- Title
- अलिखित | Alikhit
- Author
- Dhruva Chandra Gautam
- ISBN
- 9789937705349
- Language
- Nepali
- Publication
- Phoenix Books
- Pages
- 285
- Category
- उपन्यास