Chhuteka Anuhar | छुटेका अनुहार
NRs 345
अन्तर /Antar
Antarउस्तै ध्वनिमा उस्तै ध्वनि मिसिँदा फरक ध्वनि आउँछ कि उस्तै ? उस्तै वर्णमा उस्तै वर्ण मिसिँदा फरक वर्ण बन्छ कि उस्तै ? उस्तै अक्षरमा उस्तै अक्षर मिसिँदा फरक अक्षर बन्छ कि उस्तै ? शब्दमा उस्तै शब्द मिसिँदा फरक शब्द बन्छ कि उस्तै ? यो उस्तै शब्द मिलेर उस्तै तर फरक शब्द' बनाउन खोज्ने शब्द को अन्तर कथा हो । यहाँ बालापन छ बाआमाको कथा छ, प्रेम छ वियोग छ, हर्ष छ-आँसु छ, सङ्घर्ष छ सफलता छ । सब छ तर शब्दले स्थापित गर्न खोजेको नवीन र सुनौलो कथा छ । त्यसैले शब्द को यो कथामा अन्तर छ ।
उस्तै ध्वनिमा उस्तै ध्वनि मिसिँदा फरक ध्वनि आउँछ कि उस्तै ? उस्तै वर्णमा उस्तै वर्ण मिसिँदा फरक वर्ण बन्छ कि उस्तै ? उस्तै अक्षरमा उस्तै अक्षर मिसिँदा फरक अक्षर बन्छ कि उस्तै ? शब्दमा उस्तै शब्द मिसिँदा फरक शब्द बन्छ कि उस्तै ? यो उस्तै शब्द मिलेर उस्तै तर फरक शब्द' बनाउन खोज्ने शब्द को अन्तर कथा हो । यहाँ बालापन छ बाआमाको कथा छ, प्रेम छ वियोग छ, हर्ष छ-आँसु छ, सङ्घर्ष छ सफलता छ । सब छ तर शब्दले स्थापित गर्न खोजेको नवीन र सुनौलो कथा छ । त्यसैले शब्द को यो कथामा अन्तर छ ।
- Title
- अन्तर /Antar | Antar
- Author
- रमेश सायन
- ISBN
- 9789937753432
- Language
- Nepali
- Published
- 2024
- Publication
- Book Hill
- Pages
- 237
- Category
- उपन्यास