Delivery across Nepal · नेपालभर डेलिभरी
Aparajita
संस्मरण/जीवनी/आत्मकथा

Aparajita

अपराजिता: पारिजातका चिठीहरु
Written by Parijat
Publisher Book Hill
Year 2018
Pages 133

अन्जान व्यक्तिहरूले थाहै नदिई नक्सलाइट समूहको गढमा लैजाँदा उत्तेजित भएकी छु । स्वास्नीमान्छे बेचबिखन गर्ने दलालले धर्मशालामा नै आएर हात तान्न खोज्दा तथा बिहारी विद्यार्थीहरूको निकृष्ट व्यवहार पढ्दा रिसले कन्सिरी तातिएर आएको छ । मङ्गोल कटको तिम्रो चेहराले डोहोऱ्याएर भारतीय फिल्म जगत्का अभिनेता डेनी डेन्जोक्पासँग तिम्रो नाता खोज्दा 'डेनी डेन्जोक्पा मेरा मीत बाको छोरा' भन्ने उत्तरले तिम्रो हँसोड स्वभाव कायमै रहेको सम्झनाले हाँसोको फोहोरा छुटेको छ । म्यानिपुलेसनपश्चात् थाकेर धर्मशाला फर्किंदा केवल दुइटा सुख्खा रोटी र एक मुठी भातमात्र हुँदा आँसुले परेली भिजेको छ ।

NRs 333 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

अन्जान व्यक्तिहरूले थाहै नदिई नक्सलाइट समूहको गढमा लैजाँदा उत्तेजित भएकी छु । स्वास्नीमान्छे बेचबिखन गर्ने दलालले धर्मशालामा नै आएर हात तान्न खोज्दा तथा बिहारी विद्यार्थीहरूको निकृष्ट व्यवहार पढ्दा रिसले कन्सिरी तातिएर आएको छ । मङ्गोल कटको तिम्रो चेहराले डोहोऱ्याएर भारतीय फिल्म जगत्का अभिनेता डेनी डेन्जोक्पासँग तिम्रो नाता खोज्दा 'डेनी डेन्जोक्पा मेरा मीत बाको छोरा' भन्ने उत्तरले तिम्रो हँसोड स्वभाव कायमै रहेको सम्झनाले हाँसोको फोहोरा छुटेको छ । म्यानिपुलेसनपश्चात् थाकेर धर्मशाला फर्किंदा केवल दुइटा सुख्खा रोटी र एक मुठी भातमात्र हुँदा आँसुले परेली भिजेको छ ।

Title
Aparajita | अपराजिता: पारिजातका चिठीहरु
Author
Parijat
ISBN
9789937921763
Language
Nepali
Published
2018
Publication
Book Hill
Pages
133
Category
संस्मरण/जीवनी/आत्मकथा