Delivery across Nepal · नेपालभर डेलिभरी
बाडुली र सुदूर सम्झना / Baduli ra sudoor samjhana
कविता/गीत/गजल

Baduli Ra Sudoor Samjhana
Written by स्वप्निल स्मृति
Publisher Phoenix Books
Year 2021
Pages 120

स्वप्निल स्मृत्ति युवा पुस्ताका शसक्त कवि हुन् । उनको विचारको आधार भनेको मार्क्सवाद र आदिबासी दर्शन/पहिचान हो । कविताद्वारा समाजलाई सुक्ष्मतम ढङ्गले बोध गर्दै परम्परागत स्थापित मान्यतामाथि परिवर्तनको आवाज मुखरित गर्नु उनको लेखनको ध्येय हो । प्रखर लेखन र शालीन व्यक्तित्व उनको परिचय हो । 'बाडुली र सुदूर सम्झना' उनको साहित्यिक यात्राको हस्तक्षेपकारी कृति हो । यसमा समेटिएका कविताहरू संक्रमणकालीन नेपाली समाज, त्यस भित्रको यथार्थता, चेतना, मनोविज्ञान र आकांक्षाको समुच्चय हो । यसले नेपाली साहित्यमा कवितालाई पठनीय र पाठकलाई मननीय बनाउन उल्लेख्य योगदान गर्नेछ ।

NRs 300 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

स्वप्निल स्मृत्ति युवा पुस्ताका शसक्त कवि हुन् । उनको विचारको आधार भनेको मार्क्सवाद र आदिबासी दर्शन/पहिचान हो । कविताद्वारा समाजलाई सुक्ष्मतम ढङ्गले बोध गर्दै परम्परागत स्थापित मान्यतामाथि परिवर्तनको आवाज मुखरित गर्नु उनको लेखनको ध्येय हो । प्रखर लेखन र शालीन व्यक्तित्व उनको परिचय हो । 'बाडुली र सुदूर सम्झना' उनको साहित्यिक यात्राको हस्तक्षेपकारी कृति हो । यसमा समेटिएका कविताहरू संक्रमणकालीन नेपाली समाज, त्यस भित्रको यथार्थता, चेतना, मनोविज्ञान र आकांक्षाको समुच्चय हो । यसले नेपाली साहित्यमा कवितालाई पठनीय र पाठकलाई मननीय बनाउन उल्लेख्य योगदान गर्नेछ ।

Title
बाडुली र सुदूर सम्झना / Baduli ra sudoor samjhana | Baduli Ra Sudoor Samjhana
Author
स्वप्निल स्मृति
ISBN
9789937014533
Language
Nepali
Published
2021
Publication
Phoenix Books
Pages
120
Category
कविता/गीत/गजल