Delivery across Nepal · नेपालभर डेलिभरी
बैरागी काइँलाका सङ्कलित कविता
कविता/गीत/गजल

बैरागी काइँलाका सङ्कलित कविता

Bairagi Kainla Ka Sankalit Kavita
Written by Bairagi Kainla
Publisher Phoenix Books
Year 2019
Pages 264

काइँलाको आयामिक कविताको भाषा (छोटोमा, उहाँको आयामिक भाषा) हेर्न, पहिले भन्नपर्छ : उहाँका आयामिक कविताहरूका बनोट र बुनोट दुवै घनवादिक (क्युबिस्टिक) छन्, सांश्लेषिक (सेन्थेटिक) घनवादीय । घनवादमा विवेचनात्मक बौद्धिकता निहित हुन्छ र छ उहाँका कवितामा र भाषाको लेखनमा पनि । तर छ अत्याधिक सौन्दर्यात्मक र सांवेदनिक (सिन्सोरिअल) मिथक, प्रतीक, साङ्केतिकता, रूपकता, बिम्बादिको सघन संयोजन छ उहाँको काव्यिक भाषाको वैशिष्ट्य । कविका बोध र भावका 'वस्तुपरक सहसम्बन्धक' (अब्जेक्टिभ कोरेलेटिभ) छन् ती । इन्द्रबहादुर राई

NRs 395 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

काइँलाको आयामिक कविताको भाषा (छोटोमा, उहाँको आयामिक भाषा) हेर्न, पहिले भन्नपर्छ : उहाँका आयामिक कविताहरूका बनोट र बुनोट दुवै घनवादिक (क्युबिस्टिक) छन्, सांश्लेषिक (सेन्थेटिक) घनवादीय । घनवादमा विवेचनात्मक बौद्धिकता निहित हुन्छ र छ उहाँका कवितामा र भाषाको लेखनमा पनि । तर छ अत्याधिक सौन्दर्यात्मक र सांवेदनिक (सिन्सोरिअल) मिथक, प्रतीक, साङ्केतिकता, रूपकता, बिम्बादिको सघन संयोजन छ उहाँको काव्यिक भाषाको वैशिष्ट्य । कविका बोध र भावका 'वस्तुपरक सहसम्बन्धक' (अब्जेक्टिभ कोरेलेटिभ) छन् ती । इन्द्रबहादुर राई

Title
बैरागी काइँलाका सङ्कलित कविता | Bairagi Kainla Ka Sankalit Kavita
Author
Bairagi Kainla
ISBN
9789937705066
Language
Nepali
Published
2019
Publication
Phoenix Books
Pages
264
Category
कविता/गीत/गजल