Delivery across Nepal · नेपालभर डेलिभरी
भाग्यवाद र विकास । Vagyawad ra Vikas
राजनीति/समाज

भाग्यवाद र विकास । Vagyawad ra Vikas

Bhagyawad
Written by Dr. Pratap Chandra Pradhan
Publisher Himal Kitab

पछिल्लो बाहिरी पृष्ठबाट

"भाग्यवादमाथिको यस्तो गहिरो विश्वासले मिहिनेत गरी खाने संस्कार र केही हासिल गर्ने उत्प्रेरणाको भावनालाई नष्ट पारिदियो। . . . धेरै गरिब नेपालीहरु आफ्नो निराशा, असफलता तथा दुःखदर्दमा धारे हातलाई खुकुरी जस्तै निधारमा हिर्काएर सराप्ने गर्छन् । उनीहरु 'लेखेको मात्र पाइन्छ, देखेको पाइँदैन' भन्नेमा अझै विश्वास गर्छन् । यसप्रकार मानिसहरुलाई विश्वको मुख्य सञ्चालक कुनै शक्तिशाली बाह्य शक्ति हो भनी स्वीकार्न लगाइन्छ। . . . भाग्यवादले कुनै समस्याको उद्देश्यमूलक समाधान खोज्ने र लक्ष्यप्राप्तिलाई आफ्नो अभीष्ट बनाउने काममा ठूलो असर पार्दछ। . . . महत्त्वपूर्ण ठाउँमा साथीभाइ, नातेदार र ‘आफ्नो मान्छे' हुनु जरुरी मानिन्छ जसले गर्दा गैरजिम्मेवार व्यवहार गरे पनि सजायबाट उम्कन सकिन्छ। . . . अहिले पनि चाकरी प्रथा यहाँको सामाजिक जीवनको अभिन्न अङ्ग भएर रहेको छ र सरकारको हरेक तहमा चाकरी प्रथा रहेको प्रष्ट देखिन्छ। . . . चाकरीकै दबाबमा परेर निर्णय लिइन्छ र नियुक्ति गरिन्छ, कुनै विषय वा व्यक्तिको निष्पक्ष र वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा होइन । . . . मलाई थाहा छ मैले आफ्नै समाजको आलोचनात्मक परीक्षण गर्ने एकदमै दुष्कर मार्ग अपनाएको छु । खिरिलो धारमा हिँड्ने काम त्यति सजिलो हुँदैन ।” .

- यस पुस्तकका अंश

NRs 550 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
भाग्यवाद र विकास । Vagyawad ra Vikas | Bhagyawad
Author
Dr. Pratap Chandra Pradhan
Language
Nepali
Publication
Himal Kitab
Category
राजनीति/समाज, प्राज्ञिक तथा सन्दर्भ पुस्तक, इतिहास