Delivery across Nepal · नेपालभर डेलिभरी
भूराजनीति

भूराजनीति

Bhurajneeti
Written by Gopal Khanal
Publisher Phoenix Books
Year 2016
Pages 488

गोपाल खनाल व्यवसायिक पत्रकारितामा चर्चित नाम हो । दुई दशकदेखि सक्रिय पत्रकारितामा रहेका खनाल पछिल्लो एक दशकमा वैदेशिक मामिलामा तिखो र साहसिक कलम चलाउने स्तम्भकारका रूपमा चिनिन्छन् । अंग्रेजी साहित्य, पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर खनालले नयाँ दिल्लीमा बसेर कान्तिपुर दैनिकका लागि २ वर्ष रिपोर्टिङ गरे भने समाचार प्रमुखका रूपमा समेत कार्यसम्पादन गरे । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रधानमन्त्रीका वरिष्ठ वैदेशिक मामिला विज्ञका रूपमा काम गरेका खनाल एमाले विदेश विभागका सदस्य हुन् । उनी मुद्दामा लेख्छन्, त्यसैले प्रशंसा र आलोचना दुवै हुन्छ, जुन स्वभाविक हो । उनको लेखनमा निश्चित सन्देश हुन्छ- राष्ट्रिय स्वार्थको संरक्षण ।

NRs 625 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

गोपाल खनाल व्यवसायिक पत्रकारितामा चर्चित नाम हो । दुई दशकदेखि सक्रिय पत्रकारितामा रहेका खनाल पछिल्लो एक दशकमा वैदेशिक मामिलामा तिखो र साहसिक कलम चलाउने स्तम्भकारका रूपमा चिनिन्छन् । अंग्रेजी साहित्य, पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर खनालले नयाँ दिल्लीमा बसेर कान्तिपुर दैनिकका लागि २ वर्ष रिपोर्टिङ गरे भने समाचार प्रमुखका रूपमा समेत कार्यसम्पादन गरे । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रधानमन्त्रीका वरिष्ठ वैदेशिक मामिला विज्ञका रूपमा काम गरेका खनाल एमाले विदेश विभागका सदस्य हुन् । उनी मुद्दामा लेख्छन्, त्यसैले प्रशंसा र आलोचना दुवै हुन्छ, जुन स्वभाविक हो । उनको लेखनमा निश्चित सन्देश हुन्छ- राष्ट्रिय स्वार्थको संरक्षण ।

Title
भूराजनीति | Bhurajneeti
Author
Gopal Khanal
ISBN
9789937014540
Language
Nepali
Published
2016
Publication
Phoenix Books
Pages
488