अग्निवाटिका | Agniwatika
NRs 400
Chitralekha
चित्रलेखाप्रत्येक मनुष्य सुख चाहन्छ । केवल बेग्लाबेग्लै व्यक्तिको सुखको केन्द्र बेग्लाबेग्लै हुन्छ । कोही धनमा सुख देख्छन्, कोही मदिरामा सुख देख्छन्, कोही व्यभिचारमा सुख देख्छन्, कोही चाहिँ त्यागमा सुख देख्छन् । संसारमा कुनै पनि व्यक्ति आफ्नो इच्छानुसार त्यस्तो काम गर्दैन, जसबाट ऊ दुःख पाओस् । यही हो मनुष्यको मन-प्रवृत्ति र उसको दृष्टिकोणको विषमता । त्यसैले संसारमा पापको एक परिभाषा हुन सकेन, न हुन नै सक्नेछ । न हामी पाप गर्दछौं, न पुण्य नै गर्दछौं, हामी त त्यो गर्दछौं, जो हामीले गर्नुपर्दछ ।"
प्रत्येक मनुष्य सुख चाहन्छ । केवल बेग्लाबेग्लै व्यक्तिको सुखको केन्द्र बेग्लाबेग्लै हुन्छ । कोही धनमा सुख देख्छन्, कोही मदिरामा सुख देख्छन्, कोही व्यभिचारमा सुख देख्छन्, कोही चाहिँ त्यागमा सुख देख्छन् । संसारमा कुनै पनि व्यक्ति आफ्नो इच्छानुसार त्यस्तो काम गर्दैन, जसबाट ऊ दुःख पाओस् । यही हो मनुष्यको मन-प्रवृत्ति र उसको दृष्टिकोणको विषमता । त्यसैले संसारमा पापको एक परिभाषा हुन सकेन, न हुन नै सक्नेछ । न हामी पाप गर्दछौं, न पुण्य नै गर्दछौं, हामी त त्यो गर्दछौं, जो हामीले गर्नुपर्दछ ।"
- Title
- Chitralekha | चित्रलेखा
- Author
- Tarini Prasad Koirala
- ISBN
- 9789937918688
- Language
- Nepali
- Published
- 2015
- Publication
- Lipi Books
- Pages
- 241
- Category
- उपन्यास