Delivery across Nepal · नेपालभर डेलिभरी
देवकोटा महाकाव्य (शाकुन्तल, सुलोचना, महाराणा प्रताप , वनकुसुम , प्रमिथ,पृथ्वीराज चौहान) / Devkota Mahavya
कविता/गीत/गजल

देवकोटा महाकाव्य (शाकुन्तल, सुलोचना, महाराणा प्रताप , वनकुसुम , प्रमिथ,पृथ्वीराज चौहान) / Devkota Mahavya

Devkota Mahavya
Written by लक्ष्मीप्रसाद देवकोटा
Publisher Swadesh Prakashan
Year 2023
Pages 1237

आफैलाई चिनाउने, रस दिने, प्राचीन सम्झाउने । मीता व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ॥ चिन्ता दूर भगाउने, समय नै स्वर्णाभ फर्काउने । ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ॥ -शाकुन्तल

NRs 2200 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

आफैलाई चिनाउने, रस दिने, प्राचीन सम्झाउने । मीता व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने ॥ चिन्ता दूर भगाउने, समय नै स्वर्णाभ फर्काउने । ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने ॥ -शाकुन्तल

जहाँ साँझ उषा धेरै बेरसम्मन् बसीकन । हिउँका टाकुराबाट सुनौला विश्व हेर्दछन् । बाटुला तीन घेरामा खात खात झिलीमिली । पाटा पाटा झझल्केका घघप्केका बली सुन ॥ -सुलोचना

सानो बाद-खण्ड हैं गगनमा यो जिन्दगी बन्दछ कालो एक कलङ्क बन्छ जसले पानी दिनै बन्द छ । जो कर्तव्य छ वर्षिनै जलदको सो बर्षिदा बन्दछ मिथ्यातर्फ नगर्जिने न बिजुली बल्ने सधैं अन्ध छ । -महाराणा प्रताप

यो मनुष्य जुनि सुन्दर सार पाइने छ र कहाँ पछि क्यार ? जो न जान्दछ विलास स्वकीय जन्तु हो जगत्मा रमणीय ॥ -वनकुसुम

एक महापुरूष त्यस्तो हो एउटा मानवताको प्रतिमा । एउटा मानव इतिहास । ऊ पनि एक ब्रहृमा हो प्रतीचीको । एक महापुरूष, एक मानवदास । -प्रमिथस

आकृतिहरू तरल हुन्छन्, मृत्युको डरले कुसुम रुन्छन्, गरुँलालाई निराशले छुन्छन्, गुँडका माउ उडेर बन्छन्, एकला बचेरा । -पृथ्वीराज चौहान

Title
देवकोटा महाकाव्य (शाकुन्तल, सुलोचना, महाराणा प्रताप , वनकुसुम , प्रमिथ,पृथ्वीराज चौहान) / Devkota Mahavya | Devkota Mahavya
Author
लक्ष्मीप्रसाद देवकोटा
ISBN
9789937692526
Language
Nepali
Published
2023
Publication
Swadesh Prakashan
Pages
1237
Category
कविता/गीत/गजल