Delivery across Nepal · नेपालभर डेलिभरी
धनको धब्बा
उपन्यास

धनको धब्बा

Dhanko Dhabba
Written by Buddhisagar Michael Hutt
Publisher Ratna Pustak Bhandar

<p>'कसैको धम्कीले डराउँदिन। पैसा हातको मयल हो। भ्रस्टाचार, घुसखोरी, अवैध व्यापारबाट टाँसिन आउने फोहोरमैला। त्यस दाग-धब्बालाइ जति पखाल्यो उति आत्मसन्तुष्टि मिल्छ। '<br />'आम्मै!' कंकलाशब्द गरि इश्वरिले। प्रसुतिवेदनाको कष्टकर आवाजभन्दा उसको दर्दनाक स्वर ठूलो थियो। मुखको कुरूपता पुछ्न कोसिस गरि। त्यो विरुप केहि गरे पनि अल्पिएन। तव मुखमा लागेको धनको धब्बाको प्रतिविम्व अवसान गराउने हेतुले यांत्रवत् उसको हात सुत्केरीको टांगमुनि पुग्यो - परावर्तन छोप्न।</p>

NRs 395 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

<p>'कसैको धम्कीले डराउँदिन। पैसा हातको मयल हो। भ्रस्टाचार, घुसखोरी, अवैध व्यापारबाट टाँसिन आउने फोहोरमैला। त्यस दाग-धब्बालाइ जति पखाल्यो उति आत्मसन्तुष्टि मिल्छ। '<br />'आम्मै!' कंकलाशब्द गरि इश्वरिले। प्रसुतिवेदनाको कष्टकर आवाजभन्दा उसको दर्दनाक स्वर ठूलो थियो। मुखको कुरूपता पुछ्न कोसिस गरि। त्यो विरुप केहि गरे पनि अल्पिएन। तव मुखमा लागेको धनको धब्बाको प्रतिविम्व अवसान गराउने हेतुले यांत्रवत् उसको हात सुत्केरीको टांगमुनि पुग्यो - परावर्तन छोप्न।</p>

Title
धनको धब्बा | Dhanko Dhabba
Author
Buddhisagar Michael Hutt
Language
Nepali
Publication
Ratna Pustak Bhandar
Category
उपन्यास