Delivery across Nepal · नेपालभर डेलिभरी
द्रौपदी अवशेष । Draupadi Awasesh
उपन्यास

द्रौपदी अवशेष । Draupadi Awasesh

Draupadiawasehs
Written by Nilam Karki Niharika
Publisher Sangrila Books
Year 2022
Pages 135

पचासको दशकदेखि नेपाली सहित्यमा सक्रिय निलम कार्की निहारिका २०५१ सालमा पुस्तक प्रकाशन गरी नेपाली वाङ्मयमा विधिवत् प्रवेश गरेकी हुन। शुरुवाती चरणमा कविता लेखनमा बढी सक्रिय निहारिका राष्ट्रिय कविता महोत्सव (२०५९) बाट पुरस्कृत छन । साठीको दशकबाट आख्यानमा केन्द्रित निहारिका अर्कि आइमाई उपन्यासका लागि सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक (२०७०) चिरहरण उपन्यासका लागि पद्मश्री साहित्य पुरस्कार (२०७२) र योगमायाका लागि मदन पुरस्कार (२०७४)बाट समेत पुरस्कार छन्। इतिहासको पुनर्जागरण र संस्कृति हस्तान्तरण पनि सर्जकको दायित्व हो" भन्ने मान्यता राख्ने निहारिका नेपाली साहित्यमा जिम्मेवारीपुर्ण लेखनको प्रतिनिधि लेखनको रूपमा स्थापित छिन।कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित द्रौपदी अवशेष एक सांस्कृतिक उपन्यास हो।

NRs 448 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

पचासको दशकदेखि नेपाली सहित्यमा सक्रिय निलम कार्की निहारिका २०५१ सालमा पुस्तक प्रकाशन गरी नेपाली वाङ्मयमा विधिवत् प्रवेश गरेकी हुन। शुरुवाती चरणमा कविता लेखनमा बढी सक्रिय निहारिका राष्ट्रिय कविता महोत्सव (२०५९) बाट पुरस्कृत छन । साठीको दशकबाट आख्यानमा केन्द्रित निहारिका अर्कि आइमाई उपन्यासका लागि सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक (२०७०) चिरहरण उपन्यासका लागि पद्मश्री साहित्य पुरस्कार (२०७२) र योगमायाका लागि मदन पुरस्कार (२०७४)बाट समेत पुरस्कार छन्। इतिहासको पुनर्जागरण र संस्कृति हस्तान्तरण पनि सर्जकको दायित्व हो" भन्ने मान्यता राख्ने निहारिका नेपाली साहित्यमा जिम्मेवारीपुर्ण लेखनको प्रतिनिधि लेखनको रूपमा स्थापित छिन।कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित द्रौपदी अवशेष एक सांस्कृतिक उपन्यास हो।

Title
द्रौपदी अवशेष । Draupadi Awasesh | Draupadiawasehs
Author
Nilam Karki Niharika
ISBN
9789937734646
Language
Nepali
Published
2022
Publication
Sangrila Books
Pages
135
Category
उपन्यास