ब्रह्माण्डको अन्त्य
NRs 539
Eklavyako Debre Haat
एकलव्यको देब्रे हातसर्वश्रेष्ठ धनुर्धर हुनलाई के देब्रे हातले नै समात्नु पर्दछ धनु ? दाहिने हातका औंलाले नै तान्नु पर्दछ ताँदोमा तीर ? किरातपुत्र एकलव्यले देब्रे हातबाट दाहिनेमा सार्यो भने धनु के हुन्छ ? दाहिने हातबाट देब्रेमा सायो भने तीर के हुन्छ ? देब्रे हातका औंलाहरूद्वारा एकलव्य दृष्टिका साथ छुटेर सनसनाइरहेको तीरको आवाज कस्तो सुनिन्छ ? के त्यो आवाज अन्तिम किनारको आवाजजस्तै सुनिन्छ ?
सर्वश्रेष्ठ धनुर्धर हुनलाई के देब्रे हातले नै समात्नु पर्दछ धनु ? दाहिने हातका औंलाले नै तान्नु पर्दछ ताँदोमा तीर ? किरातपुत्र एकलव्यले देब्रे हातबाट दाहिनेमा सार्यो भने धनु के हुन्छ ? दाहिने हातबाट देब्रेमा सायो भने तीर के हुन्छ ? देब्रे हातका औंलाहरूद्वारा एकलव्य दृष्टिका साथ छुटेर सनसनाइरहेको तीरको आवाज कस्तो सुनिन्छ ? के त्यो आवाज अन्तिम किनारको आवाजजस्तै सुनिन्छ ?
- Title
- Eklavyako Debre Haat | एकलव्यको देब्रे हात
- Author
- Giri shris Magar
- ISBN
- 9789937935135
- Language
- Nepali
- Published
- 2020
- Publication
- Book Hill
- Category
- कविता/गीत/गजल