Delivery across Nepal · नेपालभर डेलिभरी
Ghanchakkar
उपन्यास

Ghanchakkar

घनचक्कर
Written by सञ्जीव उप्रेती
Publisher Book Hill
Year 2010
Pages 301

जनयुद्धका अन्तिम वर्ष, ०६२/०६३ को जनआन्दोलन र त्यस लगत्तैका घटना र सेरोफेरोमा विकसित राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विसङ्‌गतिलाई जीवन र जगत्को चिन्तनको रूपमा प्रस्तुत गर्दै राष्ट्रिय परिवेशको पागलपन र रहस्यलाई जीवनकै घनचक्करको रूपमा यस उपन्यासमा प्रस्तुत गरिएको छ । लेखनमा नवीन प्रयोगशीलता र उच्च कलात्मक वैशिष्ट्य घनचक्करका घनत्व हुन् ।

NRs 599 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

जनयुद्धका अन्तिम वर्ष, ०६२/०६३ को जनआन्दोलन र त्यस लगत्तैका घटना र सेरोफेरोमा विकसित राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विसङ्‌गतिलाई जीवन र जगत्को चिन्तनको रूपमा प्रस्तुत गर्दै राष्ट्रिय परिवेशको पागलपन र रहस्यलाई जीवनकै घनचक्करको रूपमा यस उपन्यासमा प्रस्तुत गरिएको छ । लेखनमा नवीन प्रयोगशीलता र उच्च कलात्मक वैशिष्ट्य घनचक्करका घनत्व हुन् ।

Title
Ghanchakkar | घनचक्कर
Author
सञ्जीव उप्रेती
ISBN
9789937931274
Language
Nepali
Published
2010
Publication
Book Hill
Pages
301
Category
उपन्यास