Delivery across Nepal · नेपालभर डेलिभरी
गृह प्रवेश
उपन्यास

गृह प्रवेश

Grihaprawesh
Written by Rupnarayan Singh
Publisher Ratna Pustak Bhandar

सेतो बाघ उपन्यासप्रति साहित्यानुरागी मानिषिको अत्यधिक अभिरुचि देखिएकाले गृहप्रवेशको जन्म हुन गएको हो।

यो इतिहास होइन, ऐतिहासिक उपन्यास हो अनि कल्पनालाई सत्यतथ्यको सन्निकट पुर्याउने प्रयास पनि।

शक्ति र सत्ताले उन्मत्त जंगबहादुर र ति दानवीय गुण भनू या मानवीय दुर्गुणप्रति विरक्त पुतली महारानिबिचको मानसिक द्वन्द्वले भविष्यलाई घचघच्याइरख्न सफल छ उपन्यास।

NRs 350 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सेतो बाघ उपन्यासप्रति साहित्यानुरागी मानिषिको अत्यधिक अभिरुचि देखिएकाले गृहप्रवेशको जन्म हुन गएको हो।

यो इतिहास होइन, ऐतिहासिक उपन्यास हो अनि कल्पनालाई सत्यतथ्यको सन्निकट पुर्याउने प्रयास पनि।

शक्ति र सत्ताले उन्मत्त जंगबहादुर र ति दानवीय गुण भनू या मानवीय दुर्गुणप्रति विरक्त पुतली महारानिबिचको मानसिक द्वन्द्वले भविष्यलाई घचघच्याइरख्न सफल छ उपन्यास।

Title
गृह प्रवेश | Grihaprawesh
Author
Rupnarayan Singh
Language
Nepali
Publication
Ratna Pustak Bhandar
Category
उपन्यास