Delivery across Nepal · नेपालभर डेलिभरी
J थर्टी-थ्री /J Thirty-Three
उपन्यास

J थर्टी-थ्री /J Thirty-Three

J J Thirty Three
Written by Kumar Nagarkoti
Publisher Fineprint Books
Year 2024
Pages 200

प्यारलल युनिभर्समा सेट गरिएको र यथार्थ, अतियथार्थ अनि स्वैरयथार्थको मालामा उनिएको यो ग्राफिक उपन्यास जंगबहादुर राणा र रोयल ब्यालेरिना क्यालिस्टा ब्राउनको यस्तो प्रेम कथा-गाथा हो, जुन इतिहासमा कहिल्यै लेखिएन ।

NRs 1250 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

प्यारलल युनिभर्समा सेट गरिएको र यथार्थ, अतियथार्थ अनि स्वैरयथार्थको मालामा उनिएको यो ग्राफिक उपन्यास जंगबहादुर राणा र रोयल ब्यालेरिना क्यालिस्टा ब्राउनको यस्तो प्रेम कथा-गाथा हो, जुन इतिहासमा कहिल्यै लेखिएन ।

ब्यालेरिना र जङ्गबहादुरको दुर्लभ प्रेम कथा-गाथामा संयोगले पसेको र अनायास फसेको रहस्यमय पात्र j थर्टी - श्री वास्तवमा को हो ?

जङ्गबहादुर राणाको तान्त्रिक सहरमा j थर्टी-थ्री तपाईंलाई किन, कुन प्रयोजनका निम्ति खोजिरहेको छ ? ऊसित गुप्त रहस्यको त्यस्तो के खजाना छ, जसलाई ऊ तपाईंसमक्ष पेस गर्न अधैर्य छ ?

उपन्यासका पाना पल्टाउनुस्, ; थर्टी-थ्रीलाई भेट्नुस् ।

Title
J थर्टी-थ्री /J Thirty-Three | J J Thirty Three
Author
Kumar Nagarkoti
ISBN
9789937790185
Language
Nepali
Published
2024
Publication
Fineprint Books
Pages
200
Category
उपन्यास