Delivery across Nepal · नेपालभर डेलिभरी
कालो पाटी / Kalo Pati
उपन्यास

कालो पाटी / Kalo Pati

Kalo Pati
Written by कपिलमणि ज्ञवाली / Kapilmani Gywali
Publisher Educational Book House
Year 2023
Pages 77

यी तिनै सुनैनाको सफलताको कथा हो जसलाई 'बिहे गरी अर्कैको घरमा पठाउने छोरी भनेर उनका आमा- बुबाले स्कुल पठाएका थिएनन् । शिक्षामाथि छोराको मात्र अधिकार ठानी सानो छोरालाई स्कुल पठाउने र छोरीलाई भाइ-बहिनीको धराले बनाउन खोजे । तर सुनैनाको भाइसँगै स्कुल जाने र पढ्ने उत्कट चाहनाले आमा-बुबाको पुरातनवादी सोच, विचार र चिन्तनमा परिवर्तन ल्याइदियो ।

NRs 175 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

यी तिनै सुनैनाको सफलताको कथा हो जसलाई 'बिहे गरी अर्कैको घरमा पठाउने छोरी भनेर उनका आमा- बुबाले स्कुल पठाएका थिएनन् । शिक्षामाथि छोराको मात्र अधिकार ठानी सानो छोरालाई स्कुल पठाउने र छोरीलाई भाइ-बहिनीको धराले बनाउन खोजे । तर सुनैनाको भाइसँगै स्कुल जाने र पढ्ने उत्कट चाहनाले आमा-बुबाको पुरातनवादी सोच, विचार र चिन्तनमा परिवर्तन ल्याइदियो ।

यस कालो पाटी' बाल उपन्यासले आफूले पाएको अवसरबाट आफ्नो समुज्ज्वल भविष्य निर्माणमा सङ्घर्षरत नेपाली छोरीहरूको सफलताको कथालाई प्रतिनिधित्व गरेको छ र 'अवसर दिएर मात्र होइन लिन पनि सक्नुपर्छ भन्ने चेतना जागृत गराउन खोजेको छ ।

Title
कालो पाटी / Kalo Pati | Kalo Pati
Author
कपिलमणि ज्ञवाली / Kapilmani Gywali
ISBN
9789937551991
Language
Nepali
Published
2023
Publication
Educational Book House
Pages
77
Category
उपन्यास