Delivery across Nepal · नेपालभर डेलिभरी
Kancho Kagaj। काँचो कागज
उपन्यास

Kancho Kagaj। काँचो कागज

Kanchokagaj
Written by Robert T. Kiyosaki, Sharon Lechter
Publisher Kalam Prakashan

<p>स्कुले जीवनका काँचा रहर र साँचा सपना 'काँचो कागज' का कच्चा पदार्थ हुन् । जीवनका महत्वाकांक्षा र सफलता असफलता 'काँचो कागज' बनाउने मेसिन हुन् । मानिसको मनभित्र रहेको अध्यात्म, जीवनयात्रामा छायाजस्तै सँगसँगै हिँडिरहने एकोहोरो प्रेम र आशक्ति काँचो कागजले फेर्ने सास हुन् । समग्रमा यो उपन्यास मानिसको चेतना र अवचेतनाभित्रको प्रेम र आशक्तिबीच हुने द्वन्द्वको बेजोड कथा हो ।</p>

NRs 595 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

<p>स्कुले जीवनका काँचा रहर र साँचा सपना 'काँचो कागज' का कच्चा पदार्थ हुन् । जीवनका महत्वाकांक्षा र सफलता असफलता 'काँचो कागज' बनाउने मेसिन हुन् । मानिसको मनभित्र रहेको अध्यात्म, जीवनयात्रामा छायाजस्तै सँगसँगै हिँडिरहने एकोहोरो प्रेम र आशक्ति काँचो कागजले फेर्ने सास हुन् । समग्रमा यो उपन्यास मानिसको चेतना र अवचेतनाभित्रको प्रेम र आशक्तिबीच हुने द्वन्द्वको बेजोड कथा हो ।</p>

Title
Kancho Kagaj। काँचो कागज | Kanchokagaj
Author
Robert T. Kiyosaki, Sharon Lechter
Language
Nepali
Publication
Kalam Prakashan
Category
उपन्यास