ब्रह्माण्डको अन्त्य
NRs 539
कर्णधार। Karnadhaar
Karnadhaarयो विद्यार्थीलाई केन्द्रमा राखेर लेखिएका १०१ वटा कविताहरुको संग्रह हो । कवि उपाध्यायको यो चौथो कविता कृति हो ।कृष्णशरण उपाध्याय शास्त्रीय छन्दका कविका रूपमा सर्वपरिचित र लोकप्रिय नाम हो। कवि उपाध्यायका कवितामा शब्द को माधुर्य मात्र होइन भाव र विचार को सशक्त संयोजन पनि पाइन्छ ।
यो विद्यार्थीलाई केन्द्रमा राखेर लेखिएका १०१ वटा कविताहरुको संग्रह हो । कवि उपाध्यायको यो चौथो कविता कृति हो ।कृष्णशरण उपाध्याय शास्त्रीय छन्दका कविका रूपमा सर्वपरिचित र लोकप्रिय नाम हो। कवि उपाध्यायका कवितामा शब्द को माधुर्य मात्र होइन भाव र विचार को सशक्त संयोजन पनि पाइन्छ ।
- Title
- कर्णधार। Karnadhaar | Karnadhaar
- Author
- Krishna Prasad Upadhya
- ISBN
- 9789937920896
- Language
- Nepali
- Published
- 2019
- Publication
- Gorkha Publication
- Pages
- 135
- Category
- कविता/गीत/गजल, Class 8