Kshamadaan
क्षमादानगणेशप्रसाद लाठका लेखनीमा मधेसको सरस कथ्यशैलीको मधुरता छ। उनका यसअघि अनुराधा भवन र अघटित' (उपन्यास) तथा छमिया (कथासङ्ग्रह) प्रकाशित छन् । व्यङ्ग्यको तड्का लगाएर सामाजिक विकृति-विसङ्गलिको उत्खनन गर्नु उनको लेखनको मूल विशेषता हो । वीरगन्जमा जन्मेहुर्केका उनी व्यवसाय र समाजसेवामा पनि सक्रिय छन् ।
गणेशप्रसाद लाठका लेखनीमा मधेसको सरस कथ्यशैलीको मधुरता छ। उनका यसअघि अनुराधा भवन र अघटित' (उपन्यास) तथा छमिया (कथासङ्ग्रह) प्रकाशित छन् । व्यङ्ग्यको तड्का लगाएर सामाजिक विकृति-विसङ्गलिको उत्खनन गर्नु उनको लेखनको मूल विशेषता हो । वीरगन्जमा जन्मेहुर्केका उनी व्यवसाय र समाजसेवामा पनि सक्रिय छन् ।
- Title
- Kshamadaan | क्षमादान
- Author
- Ganesh Prasad Lath
- ISBN
- 97889937937856
- Language
- Nepali
- Published
- 2021
- Publication
- Nepa~laya
- Pages
- 281