Gaunthali ko Gund | गौँथलीको गुँड
NRs 225
नेपाली साहित्य फौटको उपन्यास विधामा 'लगन'को विशिष्ट स्थान छ । सन् १९४८ मा लेखिएको यो उपन्यास स्रष्टा रसिकको देहान्तपछि सन् १९५५ मा प्रथमपल्ट छापिएको थियो ।
केही वर्षअधिसम्म विश्वविद्यालयहरूका पाठ्यक्रममा समेत रहेको यो उपन्यासका बारेमा दिग्गज समालोचकहरू सूर्यविक्रम ज्ञवाली, ईश्वर बराल, इन्द्रबहादुर राई, डा. तारानाथ शर्मा, डा. लक्ष्मणप्रसाद गौतम आदिले आ-आफ्ना समालोचकीय कृतिहरूमा प्रशस्तै प्रशंसागर्नुभएको छ । गुजाराको खोजीमा प्रवासिन विवश नेपालीभाषीहरूको जनजीवनका बारेमा लेखिएको यो उपन्यास ऐतिहासिक दस्तावेज पनि हो । जातीय छुवाछुत र वर्गीय विभेदविरूद्धको लेखकको चेत साँच्चै स्तुत्य छ । यसलाई प्रगतिवादी धारको पहिलो नेपाली उपन्यास पनि मान्ने गरिन्छ ।
- Title
- Lagan | लगन
- Author
- Achha Rai 'Rasik'
- ISBN
- 9789937712248
- Language
- Nepali
- Published
- 2018
- Publication
- Manjari Prakashan
- Pages
- 276
- Category
- उपन्यास