खोलाको गीत र पुराना कविताहरु / Kholako Geet Ra Purana Kavitaharu
NRs 400
लाटो पहाड /Lato pahad
Lato Pahadउपेन्द्र सुब्बा लेखनमा सरलताका पर्याय हुन् । मानवीय अनुभूतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामर्थ्यका कारण आम पाठक बीच उनी प्रिय बनेका छन् । 'खोलाको गीत' कविता सङ्ग्रह उनको त्यो लेखनकलाको मानक कृति हो ।
उपेन्द्र सुब्बा लेखनमा सरलताका पर्याय हुन् । मानवीय अनुभूतिलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामर्थ्यका कारण आम पाठक बीच उनी प्रिय बनेका छन् । 'खोलाको गीत' कविता सङ्ग्रह उनको त्यो लेखनकलाको मानक कृति हो ।
'लाटो पहाड' कथा सङ्ग्रहमार्फत् उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिध आयामलाई परिचित गराएका छन् । नेपालको पूर्वीय आदिवासी/लिम्बू समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मूख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन् । यस सङ्ग्रहका कथाहरूले समाजका भुइँमान्छेहरूको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् । समग्रमा जीवनका भोगाइहरू उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नताहरूलाई बोध गर्न यी कथाहरूले योगदान गर्नेछन् ।
- Title
- लाटो पहाड /Lato pahad | Lato Pahad
- Author
- Upendra Subba
- ISBN
- 9789937294256
- Language
- Nepali
- Published
- 2014
- Publication
- Phoenix Books
- Pages
- 222
- Category
- उपन्यास