Delivery across Nepal · नेपालभर डेलिभरी
माखाल /  Maakhaal
उपन्यास

माखाल / Maakhaal

Maakhaal
Written by Tej Prakash Shrestha
Year 2024
Pages 174

जोरसिमलले आज नयाँ माखाल छान्नु छ निष्पक्ष | आदिवासी मेचे समाज लर्तरो छैन सामाजिक परिवेशमा । पहिल्यैदेखि आफूबाट आफैँलाई शासन गर्ने विधिमा अटल छ यो जनजाति समाज । शायद यस्तै विधिलाई प्रजातान्त्रिक वा गणतान्त्रिक विधि भनिन्छ | मेचे समुदायका लागि यो नौलो विधि होइन । यस्तो विधि आदिवासी जनजातिमा परापूर्व कालदेखि अभ्यासमा रहँदै आएको छ । आफूले चाहेको, समाजलाई केही गर्न खोज्ने, निडर र निर्भीक, आफ्नो समाजको भलो चिताउने, सबैमा निःस्वार्थ भरथेग पुऱ्याउने व्यक्ति चुन्ने सबैको चाहना र हक हो । समाजमा भएका भैझगडा मिलाउने, न्याय निसाफ दिने, अपराधीलाई दण्ड सजाय गर्ने, सबैलाई समान व्यवहार गर्ने, सबैसँग घुलमिल हुने, ठोस निर्णय दिन सक्ने र समाजमा परिआउने सबै कार्यमा सहभागी बन्न सक्ने व्यक्ति छान्नु चुनौतीपूर्ण छ । तर बहुमतको कदर गर्न यो समुदाय अभ्यस्त छ ।

NRs 375 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

जोरसिमलले आज नयाँ माखाल छान्नु छ निष्पक्ष | आदिवासी मेचे समाज लर्तरो छैन सामाजिक परिवेशमा । पहिल्यैदेखि आफूबाट आफैँलाई शासन गर्ने विधिमा अटल छ यो जनजाति समाज । शायद यस्तै विधिलाई प्रजातान्त्रिक वा गणतान्त्रिक विधि भनिन्छ | मेचे समुदायका लागि यो नौलो विधि होइन । यस्तो विधि आदिवासी जनजातिमा परापूर्व कालदेखि अभ्यासमा रहँदै आएको छ । आफूले चाहेको, समाजलाई केही गर्न खोज्ने, निडर र निर्भीक, आफ्नो समाजको भलो चिताउने, सबैमा निःस्वार्थ भरथेग पुऱ्याउने व्यक्ति चुन्ने सबैको चाहना र हक हो । समाजमा भएका भैझगडा मिलाउने, न्याय निसाफ दिने, अपराधीलाई दण्ड सजाय गर्ने, सबैलाई समान व्यवहार गर्ने, सबैसँग घुलमिल हुने, ठोस निर्णय दिन सक्ने र समाजमा परिआउने सबै कार्यमा सहभागी बन्न सक्ने व्यक्ति छान्नु चुनौतीपूर्ण छ । तर बहुमतको कदर गर्न यो समुदाय अभ्यस्त छ ।

Title
माखाल / Maakhaal | Maakhaal
Author
Tej Prakash Shrestha
ISBN
9789937743471
Language
Nepali
Published
2024
Pages
174
Category
उपन्यास