Delivery across Nepal · नेपालभर डेलिभरी
महाभारा  । Mahabhara
उपन्यास

महाभारा । Mahabhara

Mahabhara
Written by बसन्त बस्नेत
Publisher Fineprint Books
Year 2021
Pages 391

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक दन्दमा बुनिअको महाभारा मुलत: डुक्पाको कथा हो । डुक्पा उटपट्याङ्ग गरिबस्छ । पढ्नमा लढढु तर 'डुक्पा डान्स' का लागि चर्चित छ । पालम गयर सोल्तिनिहरुको प्रिय छ । त्यहि डुक्पा अकस्मात प्रेमिका सुक्मतिलाई छाडेर ड्राइभरि गर्न मदेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्वायापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतिको घृणा बुज्ञ्न पाउछ, लारुम्बाको धार्मिक दस्ता काम्रांग र माओबादीबिचको तिक्तता अनुभब गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने ताङ्ग्छोहानसंग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छा । मधुर पुर्बेलि लावाज र नेपाली सहित्त्यमा बिरलै देखिने सशक्त संवादको मिठो सम्मिश्रण हो, महाभारा ।

NRs 575 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक दन्दमा बुनिअको महाभारा मुलत: डुक्पाको कथा हो । डुक्पा उटपट्याङ्ग गरिबस्छ । पढ्नमा लढढु तर 'डुक्पा डान्स' का लागि चर्चित छ । पालम गयर सोल्तिनिहरुको प्रिय छ । त्यहि डुक्पा अकस्मात प्रेमिका सुक्मतिलाई छाडेर ड्राइभरि गर्न मदेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्वायापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतिको घृणा बुज्ञ्न पाउछ, लारुम्बाको धार्मिक दस्ता काम्रांग र माओबादीबिचको तिक्तता अनुभब गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने ताङ्ग्छोहानसंग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छा । मधुर पुर्बेलि लावाज र नेपाली सहित्त्यमा बिरलै देखिने सशक्त संवादको मिठो सम्मिश्रण हो, महाभारा ।

Title
महाभारा । Mahabhara | Mahabhara
Author
बसन्त बस्नेत
ISBN
9789937746403
Language
Nepali
Published
2021
Publication
Fineprint Books
Pages
391
Category
उपन्यास