Delivery across Nepal · नेपालभर डेलिभरी
मान्छेको नाच । Manchheko Naach

मान्छेको नाच । Manchheko Naach

Manchhekonaach
Written by विजय मल्ल
Publisher Fineprint Books
Year 2019
Pages 197

आफ्नो समयका शक्तिशाली कवि, प्रबल आधुनिक चेत भएका आख्यानकार, बौद्धिक–प्रयोगशील नाटककार अनि प्रबुद्ध प्राज्ञिक व्यक्तिका रुपमा नेपाली साहित्य संसारमा सधैं चर्चामा रहिआएको नाम हो— विजय मल्ल (विसं १९८२–२०५६) । नेपाली नाट्य विधामा उनको विशिष्ट योगदान छ । नेपाली कविता, कथा र उपन्यास विधामा उनले गरेको सिर्जनात्मक योगदानलाई पनि कम आँक्न मिल्दैन । विभिन्न सङ्ग्रह र पत्रपत्रिकामा प्रकाशित १७ कथा एवम् एउटा लघु उपन्यास समेटिएको यो पुस्तकले मल्ललाई बहुआयामिक साहित्यिक व्यक्तित्वका रुपमा चिनाउँछ ।

NRs 348 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

आफ्नो समयका शक्तिशाली कवि, प्रबल आधुनिक चेत भएका आख्यानकार, बौद्धिक–प्रयोगशील नाटककार अनि प्रबुद्ध प्राज्ञिक व्यक्तिका रुपमा नेपाली साहित्य संसारमा सधैं चर्चामा रहिआएको नाम हो— विजय मल्ल (विसं १९८२–२०५६) । नेपाली नाट्य विधामा उनको विशिष्ट योगदान छ । नेपाली कविता, कथा र उपन्यास विधामा उनले गरेको सिर्जनात्मक योगदानलाई पनि कम आँक्न मिल्दैन । विभिन्न सङ्ग्रह र पत्रपत्रिकामा प्रकाशित १७ कथा एवम् एउटा लघु उपन्यास समेटिएको यो पुस्तकले मल्ललाई बहुआयामिक साहित्यिक व्यक्तित्वका रुपमा चिनाउँछ ।

Title
मान्छेको नाच । Manchheko Naach | Manchhekonaach
Author
विजय मल्ल
ISBN
9789937665674
Language
Nepali
Published
2019
Publication
Fineprint Books
Pages
197