यात्री/Yatri
NRs 395
मारीखोलाको ढुङ्गा / Marikholako Dhunga
Marikholako Dhungaमारीखोलाको ढुङ्गो सशस्त्र द्वन्द्वकालीन नेपालको आख्यानिक झलक हो । द्वन्द्वमा प्रत्यक्ष होमिएको लडाकुको अन्तर्द्वन्द्व, अनुभव, अनुभूति र हैरानी यसमा मिठोमसिनोसँग आएको छ । द्वन्द्वको कारण र परिणाम, द्वन्द्वनायकको उत्तेजना र पतन, कर्ताहरूको कर्म र क्रियाको चखिलो प्रस्तुति यहाँ छ । मीराको उदात्त र मानवीय चरित्रले पाठकलाई रुझाउँछ । कथा मात्र होइन, कथा भन्ने कौतूहलपूर्ण कलाले पनि उपन्यास दिशिष्ट बनेको छ । यो पुस्तक जटिल समय-विम्बको सरल प्रतिविम्ब हो ।
मारीखोलाको ढुङ्गो सशस्त्र द्वन्द्वकालीन नेपालको आख्यानिक झलक हो । द्वन्द्वमा प्रत्यक्ष होमिएको लडाकुको अन्तर्द्वन्द्व, अनुभव, अनुभूति र हैरानी यसमा मिठोमसिनोसँग आएको छ । द्वन्द्वको कारण र परिणाम, द्वन्द्वनायकको उत्तेजना र पतन, कर्ताहरूको कर्म र क्रियाको चखिलो प्रस्तुति यहाँ छ । मीराको उदात्त र मानवीय चरित्रले पाठकलाई रुझाउँछ । कथा मात्र होइन, कथा भन्ने कौतूहलपूर्ण कलाले पनि उपन्यास दिशिष्ट बनेको छ । यो पुस्तक जटिल समय-विम्बको सरल प्रतिविम्ब हो ।
- Title
- मारीखोलाको ढुङ्गा / Marikholako Dhunga | Marikholako Dhunga
- Author
- JB Darlami
- ISBN
- 9789937968201
- Language
- Nepali
- Published
- 2024
- Publication
- Nepa~laya
- Pages
- 135
- Category
- उपन्यास