Delivery across Nepal · नेपालभर डेलिभरी
मोचन । mochan
उपन्यास

मोचन । mochan

Mochan
Written by Tulasi Aacharya
Publisher Phoenix Books
Year 2022
Pages 251

सृजनशिल लेखनमा स्नातोकोत्तर गर्नुभएका तुलसी आचार्यको नेपाली भाषामा पहिलो सृजनात्मक आख्यानमा दोश्रो कृति हो- मोचन । यसअगि अंग्रेजी भाषामा उनको उपन्यास 'रनिङ फ्रम द ड्रिमल्याण्ड, प्रकाशित छ । 'प्रशासन तथा नीति' विषयका बिधावारिधि आचर्यको 'सेक्स, जेन्डर एंड डिसेबिलेटी' गैर-आख्यान कृति पनि बजारमा आइसकेको छ । कविता लेखनमा रुचि राख्ने आचार्यको 'मोचन' आजका आम मानिसका भिन्न भिन्न जिबनशैलीक चाहहरु, तिनले निम्तायेका असम्दरिहरु र तिनकै कारण जेलियर भातिकियेका सम्बन्धहरुको आख्यान हो । नेपाल र अमेरिकाको परिवेश र जिबन पद्धतीको कथानकिले बिषयको नयाँ पन प्रस्तुत गछ । जिबनदर्शन, ध्यान, योग, अध्याम चिन्तन र जब्बर आधुनिकता समेतको दन्द-प्रयोगले उपन्यासलाइ अझ प्रेमिल, गम्भीर र पठनीय बनाएको छ ।

NRs 375 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सृजनशिल लेखनमा स्नातोकोत्तर गर्नुभएका तुलसी आचार्यको नेपाली भाषामा पहिलो सृजनात्मक आख्यानमा दोश्रो कृति हो- मोचन । यसअगि अंग्रेजी भाषामा उनको उपन्यास 'रनिङ फ्रम द ड्रिमल्याण्ड, प्रकाशित छ । 'प्रशासन तथा नीति' विषयका बिधावारिधि आचर्यको 'सेक्स, जेन्डर एंड डिसेबिलेटी' गैर-आख्यान कृति पनि बजारमा आइसकेको छ । कविता लेखनमा रुचि राख्ने आचार्यको 'मोचन' आजका आम मानिसका भिन्न भिन्न जिबनशैलीक चाहहरु, तिनले निम्तायेका असम्दरिहरु र तिनकै कारण जेलियर भातिकियेका सम्बन्धहरुको आख्यान हो । नेपाल र अमेरिकाको परिवेश र जिबन पद्धतीको कथानकिले बिषयको नयाँ पन प्रस्तुत गछ । जिबनदर्शन, ध्यान, योग, अध्याम चिन्तन र जब्बर आधुनिकता समेतको दन्द-प्रयोगले उपन्यासलाइ अझ प्रेमिल, गम्भीर र पठनीय बनाएको छ ।

Title
मोचन । mochan | Mochan
Author
Tulasi Aacharya
ISBN
9789937705554
Language
Nepali
Published
2022
Publication
Phoenix Books
Pages
251
Category
उपन्यास