Delivery across Nepal · नेपालभर डेलिभरी
नेपाल सरकारको राष्ट्रिय नीतिहरु
लोक सेवा

नेपाल सरकारको राष्ट्रिय नीतिहरु

Nepal Sarkarko Rastriya Nitiharu
Written by प्रा.अमन श्रेष्ठ
Publisher rastriya suchana mancha
Year 2024

Oxford Dictionary, "A course of principle of action adopted or proposed by a government party business individual." (व्यवसायी/व्यक्ति वा सत्तासीन पार्टीद्वारा प्रस्तावित वा स्वीकार गरिएको कार्य योजनाको एक सिद्धान्त वा मागदर्शन सार्वजनिक जीति ही ।।

NRs 2599 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Oxford Dictionary, "A course of principle of action adopted or proposed by a government party business individual." (व्यवसायी/व्यक्ति वा सत्तासीन पार्टीद्वारा प्रस्तावित वा स्वीकार गरिएको कार्य योजनाको एक सिद्धान्त वा मागदर्शन सार्वजनिक जीति ही ।।

Thomas R. Dyers, "Public Policy is anything a government chooses to do or not to do," (सरकारले के गर्न चाहन्छ वा चाहदैन भन्ने कुराको निर्णय नै सार्वजनिक नीति हो ।)

Johnbs Anderson, "A positive course of action followed by an actor or a set of actors in dealing with a problem or matter of concern is known as policy: " (नीति भनेको कुनै समस्या वा चासोको विषयमा कर्ता वा कर्ताहरूको समूहले अनुसरण गर्ने उद्देश्यपूर्ण कार्य-मार्ग हो ।)

Black Law Dictionary, "Public Policy is the general principles by which a government is guided in its management of public officer, or legislatures in its measured." (सार्वजनिक नीति ती सामान्य सिद्धान्तहरू हुन्, जुन सरकारका लागि सार्वजनिक जीवनको व्यवस्थापन गर्न निर्धारण गरिएका निर्देशित आधार हो ।)

Richard Rose, "Public Policy is a course of pattern of less related activities and their consistencies for those concerned." (सार्वजनिक नीति राज्यले गर्ने क्रियाकलापको एउटा प्रक्रिया र लक्षित समूहका लागि चालिएको कुनै पनि कार्यको दीर्घकालीन श्रृंखला हो ।)20

Title
नेपाल सरकारको राष्ट्रिय नीतिहरु | Nepal Sarkarko Rastriya Nitiharu
Author
प्रा.अमन श्रेष्ठ
Language
Nepali
Published
2024
Publication
rastriya suchana mancha
Category
लोक सेवा