Delivery across Nepal · नेपालभर डेलिभरी
Oh Pengdorje! ओ पेङ्दोर्जे!
कविता/गीत/गजल

Oh Pengdorje! ओ पेङ्दोर्जे!

Oh Pengdorje
Written by Raju syaangtan
Publisher Nepa~laya
Year 2023
Pages 157

महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय छन् । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका स्याङ्तानको यो पहिलो कवितासङ्ग्रह हो । "आफ्नो युगको मर्म अभिव्यक्त गर्न समय-समयमा असाधारण प्रतिभायुक्त कविको उदय हुन्छ । राजु स्याङ्तान त्यस्तै कवि हुन्, जसले समकालीन नेपालका अत्यधिक कष्टकर क्षणहरूको मर्मबोध गरेका छन् । उनका शब्दहरूमा बहुसङ्ख्यक उपेक्षित पददलितहरूको आवाज गुन्जिन्छ । यो सङ्ग्रह राजनीतिक भावनाद्वारा सज्जित काव्यको एक उम्दा नमुना हो । हाम्रो समस्त युगको नैतिक चेतनाको वाचाल अभिव्यक्ति हो यो 'ओ पेङ्दोर्जे !

NRs 345 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय छन् । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका स्याङ्तानको यो पहिलो कवितासङ्ग्रह हो । "आफ्नो युगको मर्म अभिव्यक्त गर्न समय-समयमा असाधारण प्रतिभायुक्त कविको उदय हुन्छ । राजु स्याङ्तान त्यस्तै कवि हुन्, जसले समकालीन नेपालका अत्यधिक कष्टकर क्षणहरूको मर्मबोध गरेका छन् । उनका शब्दहरूमा बहुसङ्ख्यक उपेक्षित पददलितहरूको आवाज गुन्जिन्छ । यो सङ्ग्रह राजनीतिक भावनाद्वारा सज्जित काव्यको एक उम्दा नमुना हो । हाम्रो समस्त युगको नैतिक चेतनाको वाचाल अभिव्यक्ति हो यो 'ओ पेङ्दोर्जे !

Title
Oh Pengdorje! ओ पेङ्दोर्जे! | Oh Pengdorje
Author
Raju syaangtan
ISBN
9789937953054
Language
Nepali
Published
2023
Publication
Nepa~laya
Pages
157
Category
कविता/गीत/गजल