एक सर्को माया/ek sarko maya
NRs 750
पहेंलपुर/ pahelpur
Pahelpurगिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्यालालिलीको सौन्दर्यसँगै सती जानेहरु आफूलाई जीवनको ठूलो खाडलभित्र त पुऱ्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो, तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन ।
गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्यालालिलीको सौन्दर्यसँगै सती जानेहरु आफूलाई जीवनको ठूलो खाडलभित्र त पुऱ्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो, तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन ।
वास्तवमा हामी पहेंलो रंगमार्फत राजषी ठाँट वा अहंबाट मुक्त रहनुपर्ने हो तर मानिसहरुको समाज विचित्रको छ। व्यक्ति लोभ, मोह, अहंलाई नै पच्छ्याइरहन्छ र ऊ कहिल्यै मुक्त हुन रुचाउँदैन यो जञ्जालहरुबाट ।
पहेँलिनुमा व्यथा छ । परापूर्वकालदेखि बोकेर आएको रोगबाट मुक्ति खोज्नुमा संसारको उत्थान छ, न कि यसैभित्र भासिएर आफू पतन हुनुमा । उपचार आफैंसँग हुन सक्छ तर खोजी कसले गर्ने ?
भ्रम अर्थात् मायाको एक सर्को धुवाँमा रुमल्लिएर माल्दिभ्सबाट डिपोर्ट भएको आलोक ह्यालुसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ पहेंलपुरमा रुमल्लियो ।
पहेँलो छ दृष्टि, पहेँलो फूल, पहेँलपुर छ संसार
- Title
- पहेंलपुर/ pahelpur | Pahelpur
- Author
- G.S. Paudel
- ISBN
- 9789937918893
- Language
- Nepali
- Published
- 2021
- Publication
- BulBul Publication
- Category
- उपन्यास