Delivery across Nepal · नेपालभर डेलिभरी
प्ररारब्ध र पुरुसार्थ

प्ररारब्ध र पुरुसार्थ

Prarabdhapurushartha
Written by Narayancharya Kaushik
Publisher Himal Kitab

<p>हृषीकेश शाह (सन् १९२५-२००२) अनेक पाटा भएको हिरा जस्ता थिए | एक होइन धेरै परिचय बोकेका उनलाई मानिसहरु उद्वत विद्वान, कुशाग्र कुटनीतिज्ञ, उर्वर लेखक, कुशल राजनीतिज्ञ, चिन्तक, नागरिक समाजका अगुवा र मानवअधिकारवादी भनेर चिन्दथे | यी सबै विशेषण उनले राष्ट्रिय रङ्गमञ्चमा लामो तथा क्रियाशील भूमिका खेलेर कमाएका थिए | उनको सावर्जनिकजीवन जति विविध रङयुक्त थियो त्यति नै बहुरंगी उनको निजि जीवन थियो | आत्मकथनमा&nbsp; आधारित उनको यस आत्मकथाले व्यक्तिका रुपमा उनलाई बुझ्न सघाउछ | त्यस बाहेक यसमा उनि हुर्के बढेको सामाजिक-राजनीतिक परिवेश प्रतिविम्बित भएको छ |</p>

NRs 0 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

<p>हृषीकेश शाह (सन् १९२५-२००२) अनेक पाटा भएको हिरा जस्ता थिए | एक होइन धेरै परिचय बोकेका उनलाई मानिसहरु उद्वत विद्वान, कुशाग्र कुटनीतिज्ञ, उर्वर लेखक, कुशल राजनीतिज्ञ, चिन्तक, नागरिक समाजका अगुवा र मानवअधिकारवादी भनेर चिन्दथे | यी सबै विशेषण उनले राष्ट्रिय रङ्गमञ्चमा लामो तथा क्रियाशील भूमिका खेलेर कमाएका थिए | उनको सावर्जनिकजीवन जति विविध रङयुक्त थियो त्यति नै बहुरंगी उनको निजि जीवन थियो | आत्मकथनमा&nbsp; आधारित उनको यस आत्मकथाले व्यक्तिका रुपमा उनलाई बुझ्न सघाउछ | त्यस बाहेक यसमा उनि हुर्के बढेको सामाजिक-राजनीतिक परिवेश प्रतिविम्बित भएको छ |</p>

Title
प्ररारब्ध र पुरुसार्थ | Prarabdhapurushartha
Author
Narayancharya Kaushik
Language
Nepali
Publication
Himal Kitab