Delivery across Nepal · नेपालभर डेलिभरी
रविन्द्र मिश्रका कविता। Rabindra Mishraka Kavita
कविता/गीत/गजल

Rabindra Mishraka Kavita
Written by Ravindra Mishra
Publisher Fineprint Books
Year 2015
Pages 117

‘रवीन्द्र मिश्रका कविता अहिले हामीले पढिरहेका कविताजस्ता छैनन् । उनको कविताको शक्ति यही नै हो । उनका कविता सरल र सहज छन् तर तिनले गहिरो अर्थ बोक्छन् । उनी भुपी शेरचनको मिठास बोकेर कविताको बाटोमा सचेततापूर्वक हिँडेका छन् । मिश्रको व्यक्तित्व कविका रूपमा कायाकल्प हुनु सुखद घटना हो ।’ –बुद्धिसागर ‘भाषामा निहित सशक्तता, सरलता र त्यसमा अभिव्यक्त भाव र दर्शनले रवीन्द्र मिश्रका कवितालाई स्मरणयोग्य बनाइरहने छन् ।’ –मञ्जुल

NRs 198 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

‘रवीन्द्र मिश्रका कविता अहिले हामीले पढिरहेका कविताजस्ता छैनन् । उनको कविताको शक्ति यही नै हो । उनका कविता सरल र सहज छन् तर तिनले गहिरो अर्थ बोक्छन् । उनी भुपी शेरचनको मिठास बोकेर कविताको बाटोमा सचेततापूर्वक हिँडेका छन् । मिश्रको व्यक्तित्व कविका रूपमा कायाकल्प हुनु सुखद घटना हो ।’ –बुद्धिसागर ‘भाषामा निहित सशक्तता, सरलता र त्यसमा अभिव्यक्त भाव र दर्शनले रवीन्द्र मिश्रका कवितालाई स्मरणयोग्य बनाइरहने छन् ।’ –मञ्जुल

Title
रविन्द्र मिश्रका कविता। Rabindra Mishraka Kavita | Rabindra Mishraka Kavita
Author
Ravindra Mishra
ISBN
9789937893121
Language
Nepali
Published
2015
Publication
Fineprint Books
Pages
117
Category
कविता/गीत/गजल