छान्दोग्योपनिषद्। Chhandogyopanishad
NRs 60
राजकुमार र भिखारी । Rajkumar ra Bhikhari
RajkumarravikhariThis is the Nepali translation of The Prince and The Pauper. Set in 1547, it tells the story of two young boys who are identical in appearance: Tom Canty, a pauper who lives with his abusive father in Offal Court off Pudding Lane in London, and Prince Edward, son of King Henry VIII. राजकुमार र भिखारी मार्क ट्वेनको ऐतिहासिक उपन्यास "The Prince and the Pauper" को संक्षिप्त सचित्र नेपाली अनुवाद उपन्यास हो । हेर्दा दुरूस्तै देखिने दुईजना केटाहरूको कथा हो यो । यो उपन्यास लन्डनको ओफलकोर्टमा बस्ने भिखारी टम क्यान्टी र राजा हेनरी अष्टमको छोरा राजकुमार एड्वार्डको जीवनको सेरोफेरोमा केन्द्रीत छ ।
This is the Nepali translation of The Prince and The Pauper. Set in 1547, it tells the story of two young boys who are identical in appearance: Tom Canty, a pauper who lives with his abusive father in Offal Court off Pudding Lane in London, and Prince Edward, son of King Henry VIII. राजकुमार र भिखारी मार्क ट्वेनको ऐतिहासिक उपन्यास "The Prince and the Pauper" को संक्षिप्त सचित्र नेपाली अनुवाद उपन्यास हो । हेर्दा दुरूस्तै देखिने दुईजना केटाहरूको कथा हो यो । यो उपन्यास लन्डनको ओफलकोर्टमा बस्ने भिखारी टम क्यान्टी र राजा हेनरी अष्टमको छोरा राजकुमार एड्वार्डको जीवनको सेरोफेरोमा केन्द्रीत छ ।
- Title
- राजकुमार र भिखारी । Rajkumar ra Bhikhari | Rajkumarravikhari
- Author
- Mark Twain
- ISBN
- 9789937711081
- Language
- Nepali
- Published
- 2018
- Publication
- Educational Book House
- Pages
- 75
- Category
- उपन्यास, अनुदित सामग्री