Delivery across Nepal · नेपालभर डेलिभरी
रुकमाङद कटवाल – आत्मकथा

रुकमाङद कटवाल – आत्मकथा

Rmk
Written by रुकमाङद कटवाल
Publisher Nepa~laya
Year 2014
Pages 447

कटवालको आत्मकथाले हामीलाई नेपालको समकालिन इतिहासका केही घटनाक्रम र व्यक्तीत्वहरुको खुलासा यही कालखण्डका एक प्रमुख पत्रको विस्लेषणमार्फत गराउंछ । – कुन्द दि िक्षत कटवाल एक्लैले मवोवादिको जंगी अड्डा प्रवेश रोकेका हैनन्। तर, उनी एक्लैले छाडीदिन भने सक्थे। लोभ, लालच, डर, धम्की कुनै एकका सामु उन्ले घुंडा टेकेका भए अरुले थाहै नपाई माववादीले जंगी अड्डामा झन्डा गाडीसकेका हुन्थे। – अमित ढकाल, पत्रकार, “नागरिक”मा प्रकाशित समिक्षाबाट खरो बोल्ने र कडा मिजास्का जर्नेल कटवालको जीवनकथा पढ्नलायक छ। यसले नेपाली सेना र नेपाली राजनीतिलाई अझ भित्री तहमा बुझ्न मद्धत गर्छ। – लोक्राज बराल, प्रध्यापक, “द काठमाडौं पोस्ट”मा प्रकाशित समिक्षाबाट उथलपुथल समय र एक निश्ठावान सेनापतीको सार्वजनिक खुलासा। एक असामान्य पुस्तक – रुक्माङगद कटवाल, आत्मकथा। – निलाम्बर आचार्य, संविधान्विद

NRs 545 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

कटवालको आत्मकथाले हामीलाई नेपालको समकालिन इतिहासका केही घटनाक्रम र व्यक्तीत्वहरुको खुलासा यही कालखण्डका एक प्रमुख पत्रको विस्लेषणमार्फत गराउंछ । – कुन्द दि िक्षत कटवाल एक्लैले मवोवादिको जंगी अड्डा प्रवेश रोकेका हैनन्। तर, उनी एक्लैले छाडीदिन भने सक्थे। लोभ, लालच, डर, धम्की कुनै एकका सामु उन्ले घुंडा टेकेका भए अरुले थाहै नपाई माववादीले जंगी अड्डामा झन्डा गाडीसकेका हुन्थे। – अमित ढकाल, पत्रकार, “नागरिक”मा प्रकाशित समिक्षाबाट खरो बोल्ने र कडा मिजास्का जर्नेल कटवालको जीवनकथा पढ्नलायक छ। यसले नेपाली सेना र नेपाली राजनीतिलाई अझ भित्री तहमा बुझ्न मद्धत गर्छ। – लोक्राज बराल, प्रध्यापक, “द काठमाडौं पोस्ट”मा प्रकाशित समिक्षाबाट उथलपुथल समय र एक निश्ठावान सेनापतीको सार्वजनिक खुलासा। एक असामान्य पुस्तक – रुक्माङगद कटवाल, आत्मकथा। – निलाम्बर आचार्य, संविधान्विद

Title
रुकमाङद कटवाल – आत्मकथा | Rmk
Author
रुकमाङद कटवाल
ISBN
9789937874076
Language
Nepali
Published
2014
Publication
Nepa~laya
Pages
447