कृषिमा क्षेमता अभिवृद्धि /Krishima xemata abhibriddhi
Sambriddhika Aadhar(HB) समृद्धिका आधार
Sambriddhika Aadhar Hbव्यावसायिक कृषिकर्म आफैमा पर्यटनको उच्च क्षेत्र हो । यसै यथार्थको प्रामाणिकता पुष्टि गर्न कृषि पर्यटन अभियन्ता जीवन राई ७ वर्ष ९ महिना १९ दिनमा ७७ जिल्लाका २६६ नगरपालिका र ३७९ गाउँपालिका घुमे । २७ हजारभन्दा बढी स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरे । स्थानीय उत्पादन, व्यावसायिक खेतीका प्रयास र सम्भावना अध्ययन गरी पुस्तक, पत्रपत्रिका, रेडियो र टेलिभिजनमार्फत जनमानसमा अनुभव बाँडे । अभियन्ता राईको देशाटनको यथार्थ प्रतिवेदन हो 'समृद्धिका आधार' । व्यावसायिक कृषिकर्म आफैमा पर्यटनको उच्च क्षेत्र हो । यसै यथार्थको प्रामाणिकता पुष्टि गर्न कृषि पर्यटन अभियन्ता जीवन राई ७ वर्ष ९ महिना १९ दिनमा ७७ जिल्लाका २६६ नगरपालिका र ३७९ गाउँपालिका घुमे । २७ हजारभन्दा बढी स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरे । स्थानीय उत्पादन, व्यावसायिक खेतीका प्रयास र सम्भावना अध्ययन गरी पुस्तक, पत्रपत्रिका, रेडियो र टेलिभिजनमार्फत जनमानसमा अनुभव बाँडे । अभियन्ता राईको देशाटनको यथार्थ प्रतिवेदन हो 'समृद्धिका आधार' ।
व्यावसायिक कृषिकर्म आफैमा पर्यटनको उच्च क्षेत्र हो । यसै यथार्थको प्रामाणिकता पुष्टि गर्न कृषि पर्यटन अभियन्ता जीवन राई ७ वर्ष ९ महिना १९ दिनमा ७७ जिल्लाका २६६ नगरपालिका र ३७९ गाउँपालिका घुमे । २७ हजारभन्दा बढी स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरे । स्थानीय उत्पादन, व्यावसायिक खेतीका प्रयास र सम्भावना अध्ययन गरी पुस्तक, पत्रपत्रिका, रेडियो र टेलिभिजनमार्फत जनमानसमा अनुभव बाँडे । अभियन्ता राईको देशाटनको यथार्थ प्रतिवेदन हो 'समृद्धिका आधार' । व्यावसायिक कृषिकर्म आफैमा पर्यटनको उच्च क्षेत्र हो । यसै यथार्थको प्रामाणिकता पुष्टि गर्न कृषि पर्यटन अभियन्ता जीवन राई ७ वर्ष ९ महिना १९ दिनमा ७७ जिल्लाका २६६ नगरपालिका र ३७९ गाउँपालिका घुमे । २७ हजारभन्दा बढी स्थानीय जनतासँग प्रत्यक्ष छलफल गरे । स्थानीय उत्पादन, व्यावसायिक खेतीका प्रयास र सम्भावना अध्ययन गरी पुस्तक, पत्रपत्रिका, रेडियो र टेलिभिजनमार्फत जनमानसमा अनुभव बाँडे । अभियन्ता राईको देशाटनको यथार्थ प्रतिवेदन हो 'समृद्धिका आधार' ।
- Title
- Sambriddhika Aadhar(HB) समृद्धिका आधार | Sambriddhika Aadhar Hb
- Author
- Jivan Prasad Rai
- ISBN
- 9789937734363
- Language
- Nepali
- Publication
- Sangrila Books
- Pages
- 545