विद्यालय सुपरिवेक्षण /bidhyalaya suparivekshen
NRs 595
संघीयता कार्यान्वयनका विविध पक्षहरु /sanghiyata karyanyanaka bibidh pakshaharu
Sanghiyata Karyanyanaka Bibidh Pakshaharuयस विशेषांकमा आर्थिक समृद्धि, संघीय शासन, वित्तीय संघीयता, समावेशीकरण सम्बन्धी विषय र स्थानीय शासनजस्ता विविध विषयमा विद्वान लेखकका लेख रचनाहरूलाई समेटेका छौं। यसैगरी लोकसेवा आयोगका श्रद्धेय अध्यक्ष एवं नेपालको प्रशासनमा दार्शनिक पक्षलाई आधार मानेर विश्लेषण गर्न अग्रगतिमा सरोक हुनुहुने श्री उमेशप्रसाद मैनालीको संक्षिप्त अन्तर्वार्ता समेटेका छौं। त्यस्तै स्थानीय निकाय प्रतिनिधि खाँदबारी नगरपालिकाका प्रमुख श्री मुरारी खतिवडासँगको अन्तर्वार्ता पनि समावेश गरेका छौं।
यस विशेषांकमा आर्थिक समृद्धि, संघीय शासन, वित्तीय संघीयता, समावेशीकरण सम्बन्धी विषय र स्थानीय शासनजस्ता विविध विषयमा विद्वान लेखकका लेख रचनाहरूलाई समेटेका छौं। यसैगरी लोकसेवा आयोगका श्रद्धेय अध्यक्ष एवं नेपालको प्रशासनमा दार्शनिक पक्षलाई आधार मानेर विश्लेषण गर्न अग्रगतिमा सरोक हुनुहुने श्री उमेशप्रसाद मैनालीको संक्षिप्त अन्तर्वार्ता समेटेका छौं। त्यस्तै स्थानीय निकाय प्रतिनिधि खाँदबारी नगरपालिकाका प्रमुख श्री मुरारी खतिवडासँगको अन्तर्वार्ता पनि समावेश गरेका छौं।
- Title
- संघीयता कार्यान्वयनका विविध पक्षहरु /sanghiyata karyanyanaka bibidh pakshaharu | Sanghiyata Karyanyanaka Bibidh Pakshaharu
- Author
- सोपान मासिक
- Language
- Nepali
- Published
- 2019
- Publication
- Makalu publication house
- Pages
- 431