Delivery across Nepal · नेपालभर डेलिभरी
सन्तशिरोमणी ज्ञानेश्वर। Santashiromani Gyaneshwar

Santashiromani Gyaneshwar
Written by Govinda Prasad Pant
Publisher Vidhyarthi Pustak Bhandar
Year 2016
Pages 131

सन्तशिरोमणि ज्ञानेश्वर पुस्तक नेपालीभाषी समुदायसमक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु। अद्भुत चरित्र भएका ज्ञानेश्वर महाराजलाई प्रस्तुत गर्ने जमकों गर्दा आफ्नो योग्यता, सीप र सामर्थ्यको ठुलो कमी महसुस गर्दागर्दै एउटा दुस्साहस हुन पुगेको छ। देश, समाज, जाति र भाषाको उन्नतिका साथै आध्यात्मिक क्षेत्रका कतिपय अप्ठ्यारा बाटालाई सुगम बनाइदिने सन्तहरूको चरित्र हुन्छ। बोलेर भन्दा पनि आफ्नो चरित्रद्वारा मार्गप्रदर्शन गर्ने खुबी हुन्छ।

NRs 175 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सन्तशिरोमणि ज्ञानेश्वर पुस्तक नेपालीभाषी समुदायसमक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु। अद्भुत चरित्र भएका ज्ञानेश्वर महाराजलाई प्रस्तुत गर्ने जमकों गर्दा आफ्नो योग्यता, सीप र सामर्थ्यको ठुलो कमी महसुस गर्दागर्दै एउटा दुस्साहस हुन पुगेको छ। देश, समाज, जाति र भाषाको उन्नतिका साथै आध्यात्मिक क्षेत्रका कतिपय अप्ठ्यारा बाटालाई सुगम बनाइदिने सन्तहरूको चरित्र हुन्छ। बोलेर भन्दा पनि आफ्नो चरित्रद्वारा मार्गप्रदर्शन गर्ने खुबी हुन्छ।

Title
सन्तशिरोमणी ज्ञानेश्वर। Santashiromani Gyaneshwar | Santashiromani Gyaneshwar
Author
Govinda Prasad Pant
ISBN
978994618057
Language
Nepali
Published
2016
Publication
Vidhyarthi Pustak Bhandar
Pages
131