Delivery across Nepal · नेपालभर डेलिभरी
सेतो धरती पुरस्कृत कृतिहरू
पुरस्कृत कृति · Award winning उपन्यास Audiobook available

सेतो धरती

Seto Dharti
Written by Amar Neupane
Publisher Fineprint Books
Year 2012
Pages 387

उमेरअनुसार आउने जीवनका रहर र रागहरूलाई धर्म, संस्कार र परम्पराका नाममा बन्दी बनाउन विवश तारा र यी कुरामा विद्रोह गरेर आफ्नो रहरअनुसार स्वतन्त्र बाँचेकी पवित्राको सङ्घर्षमय कथालाई सेतो धरतीमा प्रकाश र छाया झै चित्रण गरिएको छः विषयसुखबाट भागेर होइन, त्यसलाई भोगेर मात्र जीवन सन्तुष्ट र मुक्त हुन्छ भनेर देखाइएको छ ।

NRs 650 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

उमेरअनुसार आउने जीवनका रहर र रागहरूलाई धर्म, संस्कार र परम्पराका नाममा बन्दी बनाउन विवश तारा र यी कुरामा विद्रोह गरेर आफ्नो रहरअनुसार स्वतन्त्र बाँचेकी पवित्राको सङ्घर्षमय कथालाई सेतो धरतीमा प्रकाश र छाया झै चित्रण गरिएको छः विषयसुखबाट भागेर होइन, त्यसलाई भोगेर मात्र जीवन सन्तुष्ट र मुक्त हुन्छ भनेर देखाइएको छ ।

जीवनका चाहना र कामना भोग्न नपाएको कुण्ठित र भोग्न पाएको सन्तुष्ट जीवनलाई गहिरोसँग तुलना गरिएको उपन्यासमा बाल, यौन र वृद्धा मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाइएको छ । बालविधवाको करूणा र वेदना भरिएको यस पुस्तकमा बहुविवाह र अनमेल विवाहका उपकथा पनि छन् । आँसुले लेखिए झै लाग्ने यो कृति पढ्दा पाठक यसको मर्मस्पर्शी कथा मात्र होइन, भाषिक शैली र शिल्पबाट पनि मुग्ध हुन्छन् ।

मदन पुरस्कार २०६८ बाट सम्मानित कृति।

Title
सेतो धरती | Seto Dharti
Author
Amar Neupane
ISBN
9789937790086
Language
Nepali
Published
2012
Publication
Fineprint Books
Pages
387
Category
उपन्यास, पुरस्कृत कृतिहरू(Award Winning)

Full audiobook

Narrated audio of the full novel, courtesy of Sahitya Sambeg. Listen here, then add the print edition to your shelf.