Delivery across Nepal · नेपालभर डेलिभरी
Shree Shree Ravishankar

Shree Shree Ravishankar

श्री श्री रविशंकर
Written by Translation: by Anupam pokharel
Publisher Pachpokhari Prakashan Griha
Pages 329

सही गुरुको छनोट कसरी गर्ने? गुरुसम्बधी प्राप्त हुन वा नाखण्डी, कसरी थाहा पाउने ?

NRs 395 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सही गुरुको छनोट कसरी गर्ने? गुरुसम्बधी प्राप्त हुन वा नाखण्डी, कसरी थाहा पाउने ?

थी प्रश्नका उत्तर सबैजसो बुद्धपुरुषले लगभग समान शब्द र स्वरमा दिएका छन्, सद्गुरू हिनै हुन जसको संगत र सत्संगमा प्रतिभा प्रस्फुटित हुन्छ । आनन्दको विस्फोट हुन्छ । जीवन अन्तरिक ज्ञानको दिव्यताले भरिन्छ। रविशंकरलाई समकालीन आध्यात्मिक गुरूहरूमध्य उच्च स्थानमा राख्न सकिन्छ । रविशंकर र उनीद्वारा प्रतिपादित आर्ट अफ लिभिडको रंगमा भारतलगायत विश्वभरका टिनजरदेखि उच्च ओहदाका प्रशासक तथा व्यापारीहरू रगिएका छन । आर्ट अफ लिभिङ फाउन्डेसन र रविशंकरका सानिध्यमा रमेका हरेक उमेर समुदाय र राष्ट्रियताका व्यक्तिलाई एउटै कुराले जाडेको छ । ती सबैको हृदयमा रहेको उनीप्रतिको अगाध प्रेम र सम्मान।

रविशंकरको आध्यात्मिक यात्रा र विद्वता हृदयंगम गर्न योग्य छ। दक्षिण भारतको सामान्य परिवारमा जन्मेका रविशकर नारायण कसरी महर्षि महेश योगीको सानिध्यमा पुगे र आध्यात्मिक रूपमा विकसित मए ? कसरी आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापकका रूपमा उदाए एउटा सूर्य श्री श्री रविशकर ?

Title
Shree Shree Ravishankar | श्री श्री रविशंकर
Author
Translation: by Anupam pokharel
ISBN
9789937893817
Language
Nepali
Publication
Pachpokhari Prakashan Griha
Pages
329