Delivery across Nepal · नेपालभर डेलिभरी
सिर्जनाका फूल। Sirjanaka Fool
कविता/गीत/गजल

सिर्जनाका फूल। Sirjanaka Fool

Sirjanaka Fool
Written by हिमाल सुब्बा
Publisher Manjari Prakashan
Year 2020
Pages 158

फरक भावभूमि र शैलीमा लेखिएका कविताहरूको सङ्ग्रह हो यो । यसभित्रका कविता छोटा भइकन पनि पाठकलाई सोचको गहिराइमा डुबाउने सामर्थ्य राख्छन् । कतिपय कवितामा सीमान्तकृतहरूका आवाज र विद्रोहको आग्रह छ । लिम्बू भाका-संस्कृति र पूर्वको आञ्चलिकता प्रस्टै रूपमा झल्किएको पाइन्छ । पुस्तकमा दशकअघि सुरु भएको रेखा कविता अभियानअन्तर्गत रचिएका कविताहरू पनि छन् । साथमा उक्त अभियानका बारे जानकारीसहितको भूमिका पनि छ । यसकारण पनि यो पुस्तक कविताका अध्येताहरूका लागि पठनीय र सङ्ग्रहणीय बनेको छ ।

NRs 225 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

फरक भावभूमि र शैलीमा लेखिएका कविताहरूको सङ्ग्रह हो यो । यसभित्रका कविता छोटा भइकन पनि पाठकलाई सोचको गहिराइमा डुबाउने सामर्थ्य राख्छन् । कतिपय कवितामा सीमान्तकृतहरूका आवाज र विद्रोहको आग्रह छ । लिम्बू भाका-संस्कृति र पूर्वको आञ्चलिकता प्रस्टै रूपमा झल्किएको पाइन्छ । पुस्तकमा दशकअघि सुरु भएको रेखा कविता अभियानअन्तर्गत रचिएका कविताहरू पनि छन् । साथमा उक्त अभियानका बारे जानकारीसहितको भूमिका पनि छ । यसकारण पनि यो पुस्तक कविताका अध्येताहरूका लागि पठनीय र सङ्ग्रहणीय बनेको छ ।

Title
सिर्जनाका फूल। Sirjanaka Fool | Sirjanaka Fool
Author
हिमाल सुब्बा
ISBN
9789937911375
Language
Nepali
Published
2020
Publication
Manjari Prakashan
Pages
158
Category
कविता/गीत/गजल