ब्रह्माण्डको अन्त्य
NRs 539
तेप्लायु/Teplaty
Teplatyनेपाली साहित्यमा काङमाङ नरेश राई सुपरिचित एवं स्थापित नाम हो । कविता, कथा, निबन्ध, सोध अनुसन्धानका क्षेत्रमा उनको योगदान अविस्मरणीय छ । पहिचान, डायस्पोरा, युद्ध (साहित्य) जस्ता महत्वपूर्ण अभियानका अभियन्ता काङमाङ नरेश राईको हरेक सृजना उनको गहन वैचारिकी, सरल तर मौलिक भाषा शैलीका कारण विशेष भएको हुन्छ । यो काव्य कृति तेप्लायु यसैको पछिल्लो उदाहरण हो । यस कृतिले नेपाली जातिको दुख, संघर्ष र सपनाको बृहत्तर आयामलाई आफ्नो इतिहास. संस्कृति, सभ्यता वा सौन्दर्यको क्यानभासमा कोरेको छ । कविताहरूले हाम्रा मनमा उद्देलन, मस्तिष्कमा प्रज्ञाबोध गराउँछन् । -श्रवण मुकारूड
नेपाली साहित्यमा काङमाङ नरेश राई सुपरिचित एवं स्थापित नाम हो । कविता, कथा, निबन्ध, सोध अनुसन्धानका क्षेत्रमा उनको योगदान अविस्मरणीय छ । पहिचान, डायस्पोरा, युद्ध (साहित्य) जस्ता महत्वपूर्ण अभियानका अभियन्ता काङमाङ नरेश राईको हरेक सृजना उनको गहन वैचारिकी, सरल तर मौलिक भाषा शैलीका कारण विशेष भएको हुन्छ । यो काव्य कृति तेप्लायु यसैको पछिल्लो उदाहरण हो । यस कृतिले नेपाली जातिको दुख, संघर्ष र सपनाको बृहत्तर आयामलाई आफ्नो इतिहास. संस्कृति, सभ्यता वा सौन्दर्यको क्यानभासमा कोरेको छ । कविताहरूले हाम्रा मनमा उद्देलन, मस्तिष्कमा प्रज्ञाबोध गराउँछन् । -श्रवण मुकारूड
- Title
- तेप्लायु/Teplaty | Teplaty
- Author
- काङमाङ नरेश राई
- ISBN
- 9789937705707
- Language
- Nepali
- Published
- 2022
- Publication
- Phoenix Books
- Pages
- 132
- Category
- कविता/गीत/गजल