ब्रह्माण्डको अन्त्य
NRs 539
यारी/Yari
Yariविश्वास छैन मलाई कुनै अर्को - अतिरिक्त जन्मको हेर, एक दिनको मेरो एक डल्ला घाम मेरै थाप्लोको क्षितिजबाट अब उत्तरार्द्ध ढल्किसकेको छ बिस्तारै साँझ पर्ने लागेको छ र एकैछिनपछि तिमीलाई छाडेर मैले फेरि घर फर्किनु छ मेरी यारी ! त्यसैले मलाई हतार छ मलाई एकदमै हतार छ ।
विश्वास छैन मलाई कुनै अर्को - अतिरिक्त जन्मको हेर, एक दिनको मेरो एक डल्ला घाम मेरै थाप्लोको क्षितिजबाट अब उत्तरार्द्ध ढल्किसकेको छ बिस्तारै साँझ पर्ने लागेको छ र एकैछिनपछि तिमीलाई छाडेर मैले फेरि घर फर्किनु छ मेरी यारी ! त्यसैले मलाई हतार छ मलाई एकदमै हतार छ ।
- Title
- यारी/Yari | Yari
- Author
- भूपाल राई
- ISBN
- 9789937705714
- Language
- Nepali
- Published
- 2023
- Publication
- Phoenix Books
- Pages
- 183
- Category
- कविता/गीत/गजल