Delivery across Nepal · नेपालभर डेलिभरी
101 Aadhyatmik Katha
शिक्षा

101 Aadhyatmik Katha

१०१ अध्यात्मिक कथा
Written by शान्ता सिम्खडा
Publisher Pachpokhari Prakashan Griha
Pages 164

शान्ति प्राप्त गर्नका लागि आध्यात्मिक यात्रा एक मात्र माध्यम हो । अध्यात्मको माध्यमबाट आफैंभित्रका सबै विकारका बारेमा जानिन्छ र तिनबाट मुक्त हुने बाटो थाहा पाइन्छ । त्यो बाटो हिँडेर पूरा गर्नु अध्यात्मको चरम सीमामा पुग्नु हो । तर यस यात्राका क्रममा विभिन्न अवरोधहरू आइपर्छन् र तिनमा रूमल्लिने सम्भावना अत्यन्तै धेरै हुन्छ । त्यसबेला आध्यात्मिक सिद्धान्तका बारेमा राम्रोसँग बुझिएको छ भने बाधाहरू पार गरेर अगाडि बढ्न सजिलो हुन्छ । यिनै आध्यात्मिक सिद्धान्तलाई सही तरिकाले बुझ्न प्रस्तुत आध्यात्मिक कथाहरूले सहयोग गर्छन् ।

NRs 275 In stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

शान्ति प्राप्त गर्नका लागि आध्यात्मिक यात्रा एक मात्र माध्यम हो । अध्यात्मको माध्यमबाट आफैंभित्रका सबै विकारका बारेमा जानिन्छ र तिनबाट मुक्त हुने बाटो थाहा पाइन्छ । त्यो बाटो हिँडेर पूरा गर्नु अध्यात्मको चरम सीमामा पुग्नु हो । तर यस यात्राका क्रममा विभिन्न अवरोधहरू आइपर्छन् र तिनमा रूमल्लिने सम्भावना अत्यन्तै धेरै हुन्छ । त्यसबेला आध्यात्मिक सिद्धान्तका बारेमा राम्रोसँग बुझिएको छ भने बाधाहरू पार गरेर अगाडि बढ्न सजिलो हुन्छ । यिनै आध्यात्मिक सिद्धान्तलाई सही तरिकाले बुझ्न प्रस्तुत आध्यात्मिक कथाहरूले सहयोग गर्छन् ।

यस पुस्तकमा एक सय एकवटा अध्यात्मसँग सम्बन्धित कथाहरू छानेर समेटिएका छन् । हरेक कथा आध्यात्मिक प्रेरणा दिने खालका छन् ।

Title
101 Aadhyatmik Katha | १०१ अध्यात्मिक कथा
Author
शान्ता सिम्खडा
ISBN
9789937719278
Language
Nepali
Publication
Pachpokhari Prakashan Griha
Pages
164
Category
शिक्षा, प्रेरणादायी पुस्तकहरू