Delivery across Nepal · नेपालभर डेलिभरी
101 Neetikatha
कथा

101 Neetikatha

१०१ नीतिकथा
Written by शान्ता सिम्खडा
Publisher Pachpokhari Prakashan Griha
Year 2018
Pages 197

मानवका असली गुणलाई सबल बनाउन उपदेश दिइने कथा नीतिकथा हो । पञ्चतन्त्र, हितोपदेश आदि नीतिकथाहरू प्रसिद्ध छन् । परापूर्वकालदेखि नै पशुपक्षी, रूखबिरुवा, नदी, मानव आदिको सहयोग लिएर मानवले गर्नुपर्ने सद्‌गुणहरू नीतिकथाका माध्यमबाट सिकाइँदै आइएका छन् । कुनै पनि काम उचित समय र स्थानमा गर्न नीतिकथाहरूले प्रेरणा दिन्छन् । यस पुस्तकमा यस्तै खालका एक सय एकवटा नीतिकथा समावेश छन् । हरेक कथा फरक खालका, रोचक र छोटा छन् । सबै कथाले गहिरो नीतिज्ञान सिकाउँछन् । हरेक उमेरका मानिसका लागि उपयोगी यी कथा आफूले पढेर बच्चाहरूलाई सुनाउन झनै काम लाग्छन् ।

NRs 235 In stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

मानवका असली गुणलाई सबल बनाउन उपदेश दिइने कथा नीतिकथा हो । पञ्चतन्त्र, हितोपदेश आदि नीतिकथाहरू प्रसिद्ध छन् । परापूर्वकालदेखि नै पशुपक्षी, रूखबिरुवा, नदी, मानव आदिको सहयोग लिएर मानवले गर्नुपर्ने सद्‌गुणहरू नीतिकथाका माध्यमबाट सिकाइँदै आइएका छन् । कुनै पनि काम उचित समय र स्थानमा गर्न नीतिकथाहरूले प्रेरणा दिन्छन् । यस पुस्तकमा यस्तै खालका एक सय एकवटा नीतिकथा समावेश छन् । हरेक कथा फरक खालका, रोचक र छोटा छन् । सबै कथाले गहिरो नीतिज्ञान सिकाउँछन् । हरेक उमेरका मानिसका लागि उपयोगी यी कथा आफूले पढेर बच्चाहरूलाई सुनाउन झनै काम लाग्छन् ।

Title
101 Neetikatha | १०१ नीतिकथा
Author
शान्ता सिम्खडा
ISBN
9789937719216
Language
Nepali
Published
2018
Publication
Pachpokhari Prakashan Griha
Pages
197
Category
कथा, प्रेरणादायी पुस्तकहरू