Aadhi
आधिदिनदिनै मरेर बाँच्नुभन्दा एकैपटक मर्नु जाती । राति छोरीलाई सुताइसकेपछि कोठाको झ्यालको रेलिङमा पासो लगाएर मर्छु भनेर सलको पासो कसें । तर, सल नै चुँडियो । मर्न पनि कति गाह्रो हुँदो रहेछ । सल त चुँडियो तर घाँटी कस्सिएकाले सासै फेर्न गाह्रो पन्यो ।
दिनदिनै मरेर बाँच्नुभन्दा एकैपटक मर्नु जाती । राति छोरीलाई सुताइसकेपछि कोठाको झ्यालको रेलिङमा पासो लगाएर मर्छु भनेर सलको पासो कसें । तर, सल नै चुँडियो । मर्न पनि कति गाह्रो हुँदो रहेछ । सल त चुँडियो तर घाँटी कस्सिएकाले सासै फेर्न गाह्रो पन्यो ।
- Title
- Aadhi | आधि
- Author
- Usha Sherchan
- ISBN
- 9789937931298
- Language
- Nepali
- Published
- 2019
- Publication
- Book Hill
- Pages
- 168
- Category
- उपन्यास