नेपालको इतिहासमा जंगबहादुर / Nepalko itihasma jangabahadur
NRs 448
आधुनिक नेपालको राजनीति इतिहास/Aadhunik Nepal ko rajnitik itihaas
Aadhunik Nepal Ko Rajnitik Itihaasवि.सं. २००७ पछिका १२ वर्ष नेपालको इतिहासमा ज्यादै महत्त्वपूर्ण छन् । २००७ मा एक व्यक्ति (राणा प्रधानमन्त्री) शासन व्यवस्थाको समाप्तिबाट सुरु भएको राजनैतिक घटनाचक्र अनेकन नाटकीय मोडपछि २०१९ मा आएर एक व्यक्ति (राजा) शासन व्यवस्थामै टुङ्गियो । प्रस्तुत पुस्तकमा यिनै राजनैतिक गतिविधिलाई प्रकाशित दस्तावेज, पुस्तक, लेख एवम् सम्बन्धित व्यक्तिहरूसँग लिइएका अन्तर्वार्ताका आधारमा छोटकरीमा उतार्ने प्रयत्न गरिएको छ । घटना-विवरण वा व्यक्ति विशेषको कार्यकलापमा जोड नदिई मुख्य रूपमा त्यति बेलाको ऐतिहासिक धार व्याख्या गरिएको यस पुस्तकलाई नेपालको इतिहास-लेखनमा एउटा महत्त्वपूर्ण योगदान मान्न सकिन्छ ।
वि.सं. २००७ पछिका १२ वर्ष नेपालको इतिहासमा ज्यादै महत्त्वपूर्ण छन् । २००७ मा एक व्यक्ति (राणा प्रधानमन्त्री) शासन व्यवस्थाको समाप्तिबाट सुरु भएको राजनैतिक घटनाचक्र अनेकन नाटकीय मोडपछि २०१९ मा आएर एक व्यक्ति (राजा) शासन व्यवस्थामै टुङ्गियो । प्रस्तुत पुस्तकमा यिनै राजनैतिक गतिविधिलाई प्रकाशित दस्तावेज, पुस्तक, लेख एवम् सम्बन्धित व्यक्तिहरूसँग लिइएका अन्तर्वार्ताका आधारमा छोटकरीमा उतार्ने प्रयत्न गरिएको छ । घटना-विवरण वा व्यक्ति विशेषको कार्यकलापमा जोड नदिई मुख्य रूपमा त्यति बेलाको ऐतिहासिक धार व्याख्या गरिएको यस पुस्तकलाई नेपालको इतिहास-लेखनमा एउटा महत्त्वपूर्ण योगदान मान्न सकिन्छ ।
- Title
- आधुनिक नेपालको राजनीति इतिहास/Aadhunik Nepal ko rajnitik itihaas | Aadhunik Nepal Ko Rajnitik Itihaas
- Author
- Triratna Manandhar
- ISBN
- 9789937790802
- Language
- Nepali
- Published
- 2025
- Publication
- Fineprint Books
- Category
- इतिहास