Delivery across Nepal · नेपालभर डेलिभरी
Aafno Katha

Aafno Katha

आफ्नो कथा
Written by विश्वेश्वर प्रसाद कोइराला
Publisher Lipi Books
Year 2015
Pages 234

'आफ्नो कथा' को लेखन सान्दाजु (विश्वेश्वरप्रसाद कोइराला) ले सुन्दरीजल बन्दीगृहमा नै प्रारम्भ गर्नुभएको हो, २०२१-२२ सालतिर । त्यसपछि पनि वहाँको अरू निकै वर्ष बन्दीगृहमा नै व्यतित भयो । तर यसलाई वहाँले यसपछि अरू अघि बढाउनुभएन । सम्भवतः वहाँलाई लाग्यो, नेपथ्यभित्र रहेको जीवनको भाग, त्यो त यति नै हो । त्यसलाई मात्र उघारिदिए पुग्यो । वास्तवमा यसपछि त वहाँको जीवन उदात्त हुन्छ, त्यसका यावत पक्षहरू सबैको सामु खुलस्त भएर उघ्रिन्छन्हरेक डेग इतिहासको एक पक्ष, एक अर्को अध्याय भएर थपिँदै । - गिरिजाप्रसाद कोइराला

NRs 400 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

'आफ्नो कथा' को लेखन सान्दाजु (विश्वेश्वरप्रसाद कोइराला) ले सुन्दरीजल बन्दीगृहमा नै प्रारम्भ गर्नुभएको हो, २०२१-२२ सालतिर । त्यसपछि पनि वहाँको अरू निकै वर्ष बन्दीगृहमा नै व्यतित भयो । तर यसलाई वहाँले यसपछि अरू अघि बढाउनुभएन । सम्भवतः वहाँलाई लाग्यो, नेपथ्यभित्र रहेको जीवनको भाग, त्यो त यति नै हो । त्यसलाई मात्र उघारिदिए पुग्यो । वास्तवमा यसपछि त वहाँको जीवन उदात्त हुन्छ, त्यसका यावत पक्षहरू सबैको सामु खुलस्त भएर उघ्रिन्छन्हरेक डेग इतिहासको एक पक्ष, एक अर्को अध्याय भएर थपिँदै । - गिरिजाप्रसाद कोइराला

Title
Aafno Katha | आफ्नो कथा
Author
विश्वेश्वर प्रसाद कोइराला
ISBN
9789937896016
Language
Nepali
Published
2015
Publication
Lipi Books
Pages
234