मुकाम रणमैदान: नेपाल - अंग्रेज युद्धको बखान/Mukam Ranamaidan Nepal- Angrej Yudhhako Bakhan
NRs 700
यो पुस्तक १५ थान विदेशी निबन्धहरूको अनूदित हो ।
कुनै किताब अरुलाई पढ्न लगाएर सार मात्र सुन्दा हुन्छ । कुनै किताबका अरुले उद्धृत गरेका अंश मात्रै पढ्दा पुग्छ । कुनै किताब चाखे मात्र पुन्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताबलाई चाहि चपाएर पचाउनुपर्छ । यो भनेको के हो भने कुनै किताबका केही पेज मात्र पढे पुग्छ । कुनै किताबका सबै पेज उस्तो ध्यान नदिई पढे हुन्छ । कुनै किताब चाहि परिश्रम गरेर र एकाग्र भएर पूरै पदनुपर्छ। - प्रयान्सिस बेकन, यही किताबबाट र, यो किताब चाहि पूरै पदनुपर्छ, एकाग्र भएर । बीचबीचमा रोकेर यहाँ लेखिएका कुराबारे सोचविचार गर्दै।
- Title
- आकाशमुखी/Aakashamukhi | Aakashamukhi
- Author
- मोहन मैनाली
- ISBN
- 9789937753159
- Language
- Nepali
- Published
- 2022
- Publication
- Book Hill
- Pages
- 139
- Category
- निबन्ध