गल्ली संसार । Galli Sansar
NRs 700
शब्द सायारेम । Shabda Sayarem
Shabda Sayaremशब्द सायारेम प्रचलनको भाषामा संस्मरणात्मक निबन्ध अथवा निबन्धात्मक संस्मरण के हो ? प्रचलनको आँखामा त्यो पनि हो । तर, यो ती कलेवरमा विरचित अरू धेरै थोक हो। पहिलो, यो प्रचलनहरूमाथि नै सोझिएको एक प्रश्न हो । समयले स्थापित गरेका न्यारेटिभहरूमाथि व्याख्या/पुनर्व्याख्यामा बढी घोलिंदै यो भन्छ- कुनै समयमा ठडिएका मानकका पर्खालहरू, इतिहासका तथागत तथ्यहरू अर्को समयमा भत्किन्छन्, पुनर्तथ्यासित भएर बिउँतिन्छन् । यो अनिवार्य प्रकृया हो। रानी माहुरीले उत्पादन गर्ने रसायनद्वारा हजारौं कर्मी माहुरीहरू आकर्षित भएझै वैचारिक रसायनको कुरा गर्छ-शब्द सायारेम । त्यसैले यो सामान्य प्रचलनको लेखनवृत्ति मात्र हैन, मूलतः विचारको आवृत्ति हो। यस लेखनीमा यसले उठाएको सांस्कृतिक आयामको डिस्कोर्स निबन्धात्मक यात्राको लागि नयाँ प्रयोग हो। र. सायारेम ढलेका ज्ञात-अज्ञात शिरहरूलाई उठाउने एउटा सांस्कृतिक अभियान हो।
शब्द सायारेम प्रचलनको भाषामा संस्मरणात्मक निबन्ध अथवा निबन्धात्मक संस्मरण के हो ? प्रचलनको आँखामा त्यो पनि हो । तर, यो ती कलेवरमा विरचित अरू धेरै थोक हो। पहिलो, यो प्रचलनहरूमाथि नै सोझिएको एक प्रश्न हो । समयले स्थापित गरेका न्यारेटिभहरूमाथि व्याख्या/पुनर्व्याख्यामा बढी घोलिंदै यो भन्छ- कुनै समयमा ठडिएका मानकका पर्खालहरू, इतिहासका तथागत तथ्यहरू अर्को समयमा भत्किन्छन्, पुनर्तथ्यासित भएर बिउँतिन्छन् । यो अनिवार्य प्रकृया हो। रानी माहुरीले उत्पादन गर्ने रसायनद्वारा हजारौं कर्मी माहुरीहरू आकर्षित भएझै वैचारिक रसायनको कुरा गर्छ-शब्द सायारेम । त्यसैले यो सामान्य प्रचलनको लेखनवृत्ति मात्र हैन, मूलतः विचारको आवृत्ति हो। यस लेखनीमा यसले उठाएको सांस्कृतिक आयामको डिस्कोर्स निबन्धात्मक यात्राको लागि नयाँ प्रयोग हो। र. सायारेम ढलेका ज्ञात-अज्ञात शिरहरूलाई उठाउने एउटा सांस्कृतिक अभियान हो।
- Title
- शब्द सायारेम । Shabda Sayarem | Shabda Sayarem
- Author
- Bhupal Rai
- Language
- Nepali
- Publication
- Book Hill
- Category
- निबन्ध